मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 29, 2022 |आइतबार, जेठ १५, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विविध
  • गृहपृष्ठ
  • युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ
युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ
जनतापाटी
जनतापाटी आइतबार, मंसिर १९, २०७८ मा प्रकाशित
viber sharing button
युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ

राेम । तपाई कति मूल्य पर्ने घरमा बस्नुहुन्छ ? सामान्यतया कुनै पनि घरकाे मूल्य तपाई बस्ने ठाउँमा निर्भर हुन्छ । गाउँकाे घरकाे मूल्य तुलनात्मक रुपमा सहरकाे भन्दा सस्ताे हुन सक्छ । तर, युराेपमा एउटा सहर छ, जहाँको घरकाे मूल्य सुन्दा तपाई अ‌ाश्चर्य पर्नु हुन्छ । सन्दर्भ युरोपको केन्द्र इटालीको हो, जहाँ घर किन्न केबल एक युरो भए पुग्छ । नेपालीमा हिसाब गर्दा त्यस्तै १३५ रुपैयाँ हुन ‌अ‌ाउँछ ।

हाे इटालीको भूमध्य सागरनजिक सार्डि्नियास्थित ओलोलाई भन्ने सहरमा एक यूरोमा घर किन्न पाइन्छ । युराेपका जुनसुकै देशका मानिसले यहाँ घर किन्न सक्दछन् । याे किन्ने क्रम पनि जारी छ । सरकारले एक युराेमा घर किन्ने भनेपछि धेरै मानिसहरुकाे ध्यान याे सहरतर्फ माेडिएकाे छ । 

धेरै वर्ष पहिले ओलोलाइमा बाक्लाे बस्ती थियाे । भाैतिक विलासिता र अन्य सुविधाकाे खाेजिमा बिस्तारै मानिसहरु ओलाेलाईबाट अन्य सहरमा बसाइ सरेर जान थाले,  जसका कारण कुनै बेला घना बस्ती रहेकाे सहरकाे जनसंख्या अहिले निरन्तर घटिरहेकाे छ ।  

बारम्बार मानिसहरु बसाइँ सरेपछि यहाँका घरहरु खाली  भएका छन् । कुनै बेला  लाखाैं जनसंख्या रहेको ओलााईमा पछिल्लाे ५० वर्षमा घटेर एक हजार ३०० जनामा खुम्चिएकाे छ । जनसंख्या घटेर शहर नै सुनसान हुन थालेपछि सरकारले सित्तैमा घर दिएर पुन बस्ती बसालेकाे हाे । सहरमा सयाैं  पुराना खाली घर छन् । 

घर किन्नुअघि क्रेताले एउटा शर्त भने पालना गर्नै पर्छ । एक युराेमा घर किनिसकेपछि क्रेता अ‌ाफैले सो घरको मर्मत गर्नुपर्छ । मर्मतका लागि सरकारले निश्चित रकम नै तोकेको छ । मर्मत नगरे घर फिर्ता गर्नुपर्छ । नि:शुल्क घर पाइने भएपछि मानिसहरुले एक दुई दर्जन घर किनेर जम्मा गरेकाे बताईन्छ । केही मानिसहरुले घर किन्ने तर त्यसकाे स्याहार सम्भार नगरेपछि पछिल्लाे समय सरकारले मर्मत खर्च पनि एकै पटक  तिर्न भनेकाे छ ।

मर्मत खर्च अग्रीम तिरेपछि सर्वसाधारणहरु केही वर्ष साेही घरमा बस्ने सरकारकाे विश्वास छ । 

घर मर्मतका लागि सरकारले तीन वर्षकाे समयावधि ताेकेकाे छ । अहिलेसम्म  युरोपेली देशका नागरिकहरुले साे सहरका सयाैं घर किनेका छन् । 

सस्ताेमा घर पाइन थालेपछि युराेपबाहेकका मानिसहरुकाे पनि साे सहरतर्फ आकर्षण बढेकाे इटालीका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

viber sharing button
जनतापाटीबाट थप
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन २ मिनेट पहिले
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट ५ मिनेट पहिले
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ
तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ ७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि...
यी हुन् सबैभन्दा लामो जिब्रो भएका भारतीय
यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्
यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन्
मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई तह लगाउन उनीहरुसँग तीन दिन नसुत्न सुझाव दिएपछि...
१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैद
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP