मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • लुम्बिनीले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट [पूर्णपाठ]
लुम्बिनीले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट [पूर्णपाठ]
जनतापाटी
जनतापाटी बुधबार, असोज २०, २०७८ मा प्रकाशित
viber sharing button
लुम्बिनीले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट [पूर्णपाठ]

बुटवल । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत बुधबारको प्रदेशसभा बैठकमा नयाँ बजेट सार्वजनिक गरेका हुन् ।

प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले बजेट पेस गरेका हुन् ।

प्रस्तुत बजेटमध्ये चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३ दशमलव ३१ प्रतिशत चालू खर्चतर्फ र ५४ दशमलव ८७ प्रतिशत पुँजीगततर्फ रहेको छ । त्यसबाहेक ११ दशमलव ८२ प्रतिशत अर्थात् चार अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहुसाँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापनालगायतका नयाँ कार्यक्रम समेटिएका छन् ।

बुधबार दिउँसो १ बजे बसेको प्रदेशसभाको आठौँ बैठकमा सरकारले एमालेको अवरोधका बीच प्रतिस्थापन विधेयक ल्याएको थियो । त्यसपछि अपराह्न ४ बजे बसेको प्रदेशसभाको नवौँ बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

viber sharing button
जनतापाटीबाट थप
रेनुलाई ८,४९४ मतको अग्रता
रेनुलाई ८,४९४ मतको अग्रता १ घण्टा पहिले
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी
सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी १ घण्टा पहिले
रोहितले छाडे पर्सिजा, भन्छन्- असल मान्छे बनायो
रोहितले छाडे पर्सिजा, भन्छन्- असल मान्छे बनायो १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र
बढ्यो सुनको मूल्य
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
स्थानीय सरकारको पहिलो निर्णयः स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
निर्वाचनमा फूलमाला बिक्री बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP