मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, July 07, 2022 |बिहीबार, असार २३, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • भक्तपुरमा यस्ताे छ दशैँ-तिहार सुरक्षा योजना
भक्तपुरमा यस्ताे छ दशैँ-तिहार सुरक्षा योजना
जनतापाटी
जनतापाटी शनिबार, असोज ९, २०७८ मा प्रकाशित
viber sharing button
भक्तपुरमा यस्ताे छ दशैँ-तिहार सुरक्षा योजना

भक्तपुर । दशैँ र तिहार नजिकिएसँगै भक्तपुरमा सुरक्षामा कडाइ थालिएकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरको अनुसार १ असाेजदेखि नै दशैँ-तिहार सुरक्षा याेजना लागू गरिसकेकाे छ ।  

भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना-२०७८ बनाई प्रहरीलाई समूह-समूहमा परिचालन गरिनेछ ।

चाडपर्व नजिकिएसँगै चोरी, ठगी, लुटपाट, पकेट मार्ने, मादक पदार्थ सेवन, लागूऔषध सेवनसँगै झगडा पनि हुने भएकोले त्यसलाई मध्येनजर गरी गाडी मोबाइल, गस्ती, केआरटी, आरएससीलगायत खटाइएकाे उनले बताए । ‍बाहिरी जिल्लामा जाने नागरिकका लागि जगातिमा यात्रु सहायता कक्षा सञ्चालन गरिएको छ । यात्रुलाई समस्या परेमा सोही कक्षमार्फत सहयोग लिन सकिने उनले बताए । 

उपरिक्षक श्रेष्ठका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै 'मास्क लगाऔँ'अभियान जारी रहनेछ । पूजाआजा तथा भीडभाड हुने क्षेत्रमा मास्क लगाउने र भाैतिक दूरी कायम गराइने उनले बताए । 

viber sharing button
जनतापाटीबाट थप
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ १ घण्टा पहिले
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात १ घण्टा पहिले
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी
प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, को कहाँ ?
प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन -गृहमन्त्री 
अमेरिका भ्रमण गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP