मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • दशैँ सुरक्षा योजना : घर छोडेर जाँदा प्रहरीलाई खबर गर्नुपर्ने
दशैँ सुरक्षा योजना : घर छोडेर जाँदा प्रहरीलाई खबर गर्नुपर्ने
जनतापाटी
जनतापाटी शुक्रबार, असोज ८, २०७८ मा प्रकाशित
viber sharing button
दशैँ सुरक्षा योजना : घर छोडेर जाँदा प्रहरीलाई खबर गर्नुपर्ने

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले दशैँ, तिहार र छठलाई लक्षित गरेर नयाँ सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप रोकेर आम नागरिकलाई निर्धक्क चाडपर्व मनाउन सहज हुने तरिकाले दशैँ सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । 

उनका अनुसार कैलालीमा सशस्त्र प्रहरीसँग सहकार्य गर्दै एकीकृत सुरक्षा योजना तयार गरेर सोहीअनुसार सुरक्षा परिचालन गरिने छ । त्यसका लागि प्रहरीले दुईवटा मिसन टोली तयार पारेको अधिकारीले बताए । उनका अनुसार दुईवटै मिसन टोली जिल्लाका एक सय ७३ स्थानमा परिचालित हुनेछन् । जसमा साढे ७ सय प्रहरी खटिनेछन् । 

चाडपर्वमा कैलाली छोडेर पुख्र्यौलीघर जाने नागरिकको संख्या उच्च हुने भन्दै उनले यसमा विशेष ध्यान दिने बताए । उनले घर छाडेर जाने नागरिकलाई नजिकको प्रहरी चौकी, प्रहरी बिट वा सशस्त्र प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेका छन् । 

‘जिल्लाका केही संवेदनशील क्षेत्रमा तालिम प्राप्त कुकुरको समेत प्रयोग हुने गरी योजना तयार गरेका छौं,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार रोक्न कडाइ गरिनेछ ।’ 

सवारी दुर्घटना न्यूनीकरणका लागि कैलालीको चिसापानीदेखि अत्तरिया र अत्तरियादेखि फल्टुडेसम्म टाइम कार्ड लागु गरिनेछ ।

viber sharing button
जनतापाटीबाट थप
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस ४ मिनेट पहिले
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग  १५ मिनेट पहिले
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि...
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि... २३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, काे-काे परे ? [सूचीसहित]
प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
प्रधानसेनापति शर्मा अमेरिकामा 
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP