मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
मनोरञ्जन
  • गृहपृष्ठ
  • अभिनेता अक्षयलाई कोरोना संक्रमण
अभिनेता अक्षयलाई कोरोना संक्रमण
जनतापाटी
जनतापाटी आइतबार, चैत २२, २०७७ मा प्रकाशित
45 Shares
viber sharing button
अभिनेता अक्षयलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरस संक्रमण भएको छ । भारतमा तीव्र गतिमा कोरोनाको महामारी फैलिरहेको बेलामा अक्षयलाई संक्रमण देखिएको हो । 

अभिनेता अक्षयले आइतबार बिहान सामाजिक संजालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । उनी हाल होम क्वारेन्टिनमा बसेका छन् । ‘म सबैलाई जानकारी दिन चाहन्छु कि, मलाई कोरोना संक्रमण देखिएको छ । मैले सबै नियमलाई पछ्याइरहेको छु । मैले आफूलाई तुरुन्तै आइसोलेट गरेको छु । म होम क्वारेन्टाइनमा छु ।  र डाक्टरको नियमित सम्पर्कमा पनि छु । उनले भनेका छन् । ’

🙏🏻 pic.twitter.com/w9Q7m54BUN

— Akshay Kumar (@akshaykumar) April 4, 2021

उनले आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । 

45 Shares
viber sharing button
Rastriya Banijoya Bannk
जनतापाटीबाट थप
डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ३६ मिनेट पहिले
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस ३ घण्टा पहिले
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
भिमको ‘ओ माई लर्ड’मा गरिमा (भिडियो)
गरिमा भन्छिन्- ‘जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’
निमाको 'हेर्देउन मायाले'मा तक्मे बुढा र रजनीको रोमान्स
प्र्यांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडाको गीत
आमा बन्दै ऋचा शर्मा
‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को ४६ विधामा मनोनयन सार्वजनिक
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP