मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, April 17, 2021 |शनिबार, वैशाख ४, २०७८
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Kumari Bank
कला - साहित्य
  • गृहपृष्ठ
  • कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण 
कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण 
जनतापाटी
जनतापाटी बिहीबार, फागुन २७, २०७७ मा प्रकाशित
21 Shares
viber sharing button
कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण 

काठमाडौँ । कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । 

पौडेल कृत मनशिलाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिस्ठ साहित्यकार यादव खरेल, कवि मुकुन्द पौडेल, साहित्यकार पुरुशोत्तम दाहाल, वरिस्ठ मुक्तककार एवम् गजलकार  ज्ञानुवाकार पौडेल वरिस्ठ मुक्तककार रामकाजी कोने, वियोगी बुढाथोकी, समालोचक डा. ज्ञानु अधिकारी र आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले संयुक्त रुपमा गरेका थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले जीवन प्रकृती र जगतलाई हेर्ने दृष्‍टिकोणलाई मुक्तकमा समावेश गर्न सक्ने खुवी कृतिकारमा रहेको बताए ।  वरिस्ठ पत्रकार एवम् साहित्यकार पुरुशोत्तम दाहालले सिर्जना भनेको आफ्नो सन्तान सरह हुने बताउदै  कृतिकार पौडेलको लेखन मोहसँगै विविध बिषयमा सरसर्ती बग्न सक्नु प्रशंसनिय रहेको बताए । 

कार्यक्रममा उपस्थित बरिष्ठ मुक्तककार एवम् गजलकार  ज्ञानुवाकार पौडेलले मुक्तक लेखनमा कवि पौडेलको शिल्पकारिता, बिषयवस्तुमा वेग र तिव्रता रहेको उल्लेख गरे । साथै, कृतिकार लेखनको नशा लागेको आफुले पाएको बताए ।  सो अवसरमा बोल्दै कृतिकार कवि मुकुन्द पौडेलले आफुले आफ्नो लेखन कार्यलाई  सिर्जनात्मक र कलात्मक बनाउन सक्दो प्रयास गरेको बताउदै मनशिलालाई सबैले मन पराउने खालको बनाउन सके नसकेको कुरा समयले बताउने उल्लेख गरे ।  

वरिस्ठ मुक्तककार रामकाजी कोनेले सभापतिको आसनबाट बोल्दै मुक्तक लेख्न त्यती सहज नभएको उल्लेख गर्दै कृतिकार पौडेलको मनशिला तक्षशिला जस्तै रहेको बताए । बरिष्ठ मुक्तककार वियोगी बुढाथोकीले मनशिला भित्रका सिर्जनाहरु कृतिकार  जस्तै  सुन्दर र क्लिस्टताविहिन शालिन शब्द रहेको बताए ।  

समालोचक डा. ज्ञानु अधिकारीले उक्त मुक्तक संग्रहको बारेमा समालोचना गर्दै कृतिमा व्यक्तिगत भोगाइ, देशको राजनीति र राजनीतिक असङ्गतका कुराहरु, नेपाली स्वाभिमान, मानविय संवेदना, प्रेमका अनेक अनुभुती आदी बिषयलाई समेटिएको स्पस्ट पारिन् । डा. अधिकारीले कृतिमा आन्तरिक सौन्दर्य रहेको पनि उल्लेख गरिन् ।  

आवरण प्रकाशनका अध्यक्ष समेत रहेका कवि एवम् साहित्यकार रमेश पौडेलले मनशिला प्रकाशनको प्रथम कृति भएको जनाउदै आगामी दिनमा आवरणले सर्जक र सिर्जनालाई बढवा दिने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, साहित्यकार बम बहादुर जिताली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम यादव भट्टराईले संचालन गरेका थिए ।  

मनशिला पौडेलको तेस्रो कृति हो ।  यस कृतिलाई आवरण प्रकाशनले प्रकाशित गरेको हो ।  यस अघि उनका मनशिन्धु र मझदार नामक दुई कृतिहरु प्रकाशन भैसकेका छन् ।

21 Shares
viber sharing button
Rastriya Banijoya Bannk
जनतापाटीबाट थप
डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ३९ मिनेट पहिले
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस ३ घण्टा पहिले
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु
भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘सेक्सपियरको आँगन’बाट बेलायत चियाउँदा
‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई
 पर्खाइः उसको अनि खुसीको
नेपाल-ओमान साहित्य र प्रकृति
हेर्नुहोस्, चैत १ गतेको भाग्यफलः कुन-कुन राशिका लागि शुभ ?
बोलिरहेका मुहाराकृति...
IME PAY
SRDB
Nabil Bank
Sunrise Bank
CIT Ad
Salt Trading
Nepal Oil Corporation
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP