काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको एक स्थायी कमिटीमा सदस्यले जानकारी दिए ।
सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि त्यसबारे छलफल गर्नको लागि स्थायी समितिको बैठक बोलाएको हो।