मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, February 26, 2021 |शुक्रबार, फागुन १४, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • सुुरक्षा परिषद्काे बैठकमा के भयो छलफल ?
सुुरक्षा परिषद्काे बैठकमा के भयो छलफल ?
64x64
जनतापाटी मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
30 Shares
viber sharing button
सुुरक्षा परिषद्काे बैठकमा के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।
     
बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र  प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएको मन्त्रालय स्रोतले जनाएको छ ।  
    
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न  तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न  प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति  परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । 
    
सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा  पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ । रासस

30 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG foods
Kumari Bank
जनतापाटीबाट थप
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा बिहिबार, पुस १७, २०२६, ०५:३०:००
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी बिहिबार, पुस १७, २०२६, ०५:३०:००
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छ - पूर्वराष्ट्रपति डा. यादव
संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : निधि
नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने 
नेकपा नाम विवाद : फागुन २० गते निर्णय सुनाउने
बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ ग्रहण
ओली ‘घर न घाट’को अवस्थामा पुगे, भारतले राजनीतिक चाल चाल्नुपर्छ : बीजेपी नेता
IME general
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
Laligurans
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP