मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, February 26, 2021 |शुक्रबार, फागुन १४, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • ‘अदालतप्रति विश्वास छ, युद्ध हामीले जित्नुपर्छ’ : प्रचण्ड
‘अदालतप्रति विश्वास छ, युद्ध हामीले जित्नुपर्छ’ : प्रचण्ड
64x64
जनतापाटी मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
69 Shares
viber sharing button
‘अदालतप्रति विश्वास छ, युद्ध हामीले जित्नुपर्छ’ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।

मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्धामा अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका हुन् । 

५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउँदै प्रचण्डले भने, ‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई वास्ता नगरेको प्रचण्डको भनाई छ । 

‘एकताको झण्डा हामीले उठाएका छौँ, केपीजीले फुट, विसर्जन र विघटनको बाटो रोज्नुभो, पार्टी, देश, संविधान र लोकतन्त्रलाई विसर्जन र विघटन गर्ने बाटोमा जानु भएको छ। मुद्दा त उहाँले हारिसक्नुभयो। व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो युद्ध हामीले जित्नुपर्छ।’प्रचण्डले भने । 

 

 

69 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG foods
Kumari Bank
जनतापाटीबाट थप
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा बिहिबार, पुस १७, २०२६, ०५:३०:००
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी बिहिबार, पुस १७, २०२६, ०५:३०:००
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छ - पूर्वराष्ट्रपति डा. यादव
संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : निधि
नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने 
नेकपा नाम विवाद : फागुन २० गते निर्णय सुनाउने
बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ ग्रहण
ओली ‘घर न घाट’को अवस्थामा पुगे, भारतले राजनीतिक चाल चाल्नुपर्छ : बीजेपी नेता
IME general
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
Laligurans
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP