मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, February 26, 2021 |शुक्रबार, फागुन १४, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा
कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा
64x64
जनतापाटी मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
18 Shares
viber sharing button
कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा

हुम्ला । हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ ।  हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए । 

जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न उनले आग्रह गरे । लिगमा ६ टोली मात्र समावेश गरिने हुँदा दर्ता भएका क्लबबीच नकआउट प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका क्लबबीच लिग प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । 

पुराना तथा नयाँ क्लबले आवश्यक प्रक्रिया पूरा गरेर यही फागुन १० देखि २५ गतेसम्म एकेडेमीको कार्यालयमा आफ्नो क्लब दर्ता गराइसक्नुपर्ने र त्यसपछि दर्ता हुन आएका क्लबलाई प्रतियोगितामा समावेश गराउन नसकिने अध्यक्ष रावतले बताए । लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप रु ७५ हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यही क्लबले प्रदेश फुटबल लिगमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी लिगमा द्वितीय स्थान प्राप्त गर्ने क्लबले पुरुस्कार स्वरुप रु ४० हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । सर्वोत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्वारा सम्मानित गरिने अध्यक्ष रावतले जानकारी दिए ।
 

18 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG foods
Kumari Bank
जनतापाटीबाट थप
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा बिहिबार, पुस १७, २०२६, ०५:३०:००
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी बिहिबार, पुस १७, २०२६, ०५:३०:००
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी
१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा
 मेस्सी चम्किँदा बार्सिलोनाको जित 
म्यानचेस्टर सिटीको सहज जित 
 मेन्डीको गोलमा रियलको जित
विश्वप्रसिद्ध खेलाडी टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते
IME general
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
Laligurans
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP