मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
राजनीति
  • गृहपृष्ठ
  • ‘सर्वोच्चको फैसला नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन, स्वीकार्य हुन्छ’ - ईश्वर पोखरेल
‘सर्वोच्चको फैसला नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन, स्वीकार्य हुन्छ’ - ईश्वर पोखरेल
जनतापाटी
जनतापाटी मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
72 Shares
viber sharing button
‘सर्वोच्चको फैसला नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन, स्वीकार्य हुन्छ’ - ईश्वर पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले गर्ने फैसला स्वीकार्य हुने बताएका छन्।

ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अदालतले जे फैसला गरे पनि मान्ने हुने धारणा राखेका हुन् । उनले अदालतको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने पनि बताए । 

‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन ।’ उनले भने, ‘स्वीकार्य हुन्छ ।’ तर, चुनावमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने उनको जिकिर छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यसपछि उक्त कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।  उक्त मुद्दालाई सर्वोच्चको संवैधानिक इजलासले आज ‘हेर्दाहेर्दै’को पेसीमा राखेको छ  ।  
 

72 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’ १ घण्टा पहिले
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली २ घण्टा पहिले
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’
महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन - सभापति देउवा
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक
सर्वोच्चको फैसला प्राप्त भयो - निर्वाचन आयोग
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP