काठमाडौँ ।
मेष- सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृष- पारिवारिक यात्रा हुुनेछ । साझेदारी काम बन्नेछ । प्रेममा प्रगति हुनेछ ।
मिथुन- स्वास्थ्यमा सुधार हुनेछ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुनेछ ।
कर्कट- अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्नेछ । पारिवारिक काममा प्रगति हुनेछ ।
सिंह- धनको विषयमा कलह हुनेछ । स्त्री वर्गसँग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्नेछ ।
कन्या- घरायसी काममा जोस जागर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।
तुला- भोजनमा खर्च बढ्नेछ । बोलीवचनले साथ दिनेछ ।आफन्तको सुख मिल्नेछ ।
वृश्चिक- प्रेममा अनावस्यक चिन्ता हुनेछ । रोजगारीको काममा साथमिल्नेछ । साथीभाइमा रमाइलो हुनेछ ।
धनु- सरसामान हराउन सक्नेछ । आफन्तसँग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुनेछ ।
मकर- भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ ।लक्ष्य अनुसार काम हुनेछ ।
कुम्भ- काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठुलाबडाले साथ दिनेछन् ।
मीन- वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ ।अधुरा काम सुरु हुनेछन् ।