मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • सम्पादकीय
    • विचार–ब्लग
    • विविध
    • सुरक्षा
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • शिक्षा
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
  • अर्थ - बाणिज्य
  • अन्य
खोज्नुहोस्
Sunday, February 17, 2019 |आइतवार, फाल्गुन ५, २०७५
  • हाम्रो टीम
  • सम्पर्क
  • English Edition
जनतापाटी
Tensberg
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • सम्पादकीय
    • विचार–ब्लग
    • विविध
    • सुरक्षा
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • शिक्षा
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
  • अर्थ - बाणिज्य
  • अन्य
खोज्नुहोस्
  • ट्रेण्डिङ
  • #छापामा आज
  • #पीपीएल क्रिकेट
  • # छापामा आज
  • #छापामा आज
  • #सरकारकाे एक वर्ष
अर्थ - बाणिज्य
  • गृहपृष्ठ
  • सरकारले गरेको असल कामबाट विरोधीहरु आत्तिए : मन्त्री अधिकारी
सरकारले गरेको असल कामबाट विरोधीहरु आत्तिए : मन्त्री अधिकारी
64x64
जनतापाटी २८ माघ ।
1140x725
undefined
United Cement

काठमाडौँ । सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन्। 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएका हुन् ।

सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताए। 

उनले भने, “हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।” 


नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उनले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने बताए। 

पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पुर्याउन कठिनाइ नहुने उल्लेख गरे। 

भ्रमण वर्षलाई सार्थक तुल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको प्रगति र प्रभावकारिताबिना मुलुकको पर्यटन उद्योग अगाडि बढ्न नसक्ने भन्दै उहाँले निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए। 

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने पथप्रदर्शकको पनि जिम्मेवारी भएकाले आफूले सिकेका ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गरे । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन उद्योगमा दक्ष जनशक्तिको माध्यमबाट प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन नयाँ पुस्ताका प्रदर्शकको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। 

टानका अध्यक्ष नवराज दाहालले मुलुकको पदयात्रा पर्यटनमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताए। 

७३४लाई पथ प्रदर्शक तालीम 

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ७३४ लाई पथ प्रदर्शक सम्बन्धी तालीम दिइएको थियो । पर्यटन उद्योगमा आउन चाहने र यस क्षेत्रमा लागेकाको थप क्षमता अभिवृद्धि गर्न तालीम सञ्चालन गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताए। रासस

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं, भक्तपुर र सिन्धुलीबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
पानीको गहिराइ नाप्ने नयाँ प्रविधिको भेरी बबईमा सफल प्रयोग
विवादास्पद कर फर्छ्यौट आयोग खारेज
अवैध क्रसर बन्द गरिँदै
सुन ठगी गर्ने दुई भारतीय पक्राउ 
पर्वतमा प्याराग्लाइडिङको सफल परीक्षण
ताजा समाचार
काठमाडौं, भक्तपुर र सिन्धुलीबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
पानीको गहिराइ नाप्ने नयाँ प्रविधिको भेरी बबईमा सफल प्रयोग
विवादास्पद कर फर्छ्यौट आयोग खारेज
अवैध क्रसर बन्द गरिँदै
सुन ठगी गर्ने दुई भारतीय पक्राउ 
पर्वतमा प्याराग्लाइडिङको सफल परीक्षण
Agni Cement
Golden Oak
Shivam Cement
Salt Trading
विचार–ब्लग
खोला तरियो भनेर लौरो नबिर्सौं !
खोला तरियो भनेर लौरो नबिर्सौं ! गाेपाल ठाकुर
लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणमा दलहरुको भुमिका
लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणमा दलहरुको भुमिका प्रेमलकुमार खनाल
‘सिमसार र जलवायु परिवर्तन’
‘सिमसार र जलवायु परिवर्तन’ सबिन शर्मा
Hetauda Cement
NIC ASIA
Smart Cell
Arghakhanchi Cement
Udayapur Cement
सर्वाधिक पढिएको
जब बच्चा पेटबाट बाहिर निस्कियो–सबै प्रसव वेदना बिर्सिएँ
मन्त्रीहरु विरुद्ध प्रधानमन्त्री कार्यालयबाटै कसले गर्यो मनपरी ?
यसरी नै पार्टी र सरकार संचालन भइरह्यो भने हामी सबै काँशी गए हुन्छ: नारायणकाजी
मधेश खोटा सिक्का अपचलन सहँदैन
एडिटर्स पिक
आशाभन्दा आलोचनाबढी, उपलब्धी कम
आशा बढी नतिजा न्युन जनता भन्छन् ‘जुन जोगी आए पनि कानै चिरेको ’
कहिले बन्द हुन्छ विद्युतीय धराप ?
सोसल मिडिया
Janatapati
Tweets by janatapati
सम्पर्क ठेगाना

प्रकाशक

समृद्धि न्यूज नेटवर्क प्रा.लि. सूचना विभाग दर्ता नं. २४६/०७३-७४

सम्पादक

गोपाल ठाकुर

ईमेल ठेगाना

newsjanatapati@gmail.com

टेलिफोन नंः

०१-५२४५०७७, ०१-५२४४६३४
© समृद्धि न्यूज नेटवर्क प्रा.लि. -2019 All rights reserved. Website Design by : SoftNEP
नोटिफिकेशन्स्
नयाँ
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
केही बेर अगाडि
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago