बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको हो । खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।
सबै तस्बिर: न्युज एजेन्सी नेपाल।