मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, February 26, 2021 |शुक्रबार, फागुन १४, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • विशेष - रिपोर्ट
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • ‘नेपालमा भाजपाले सरकार बनाउँछु भन्नु रअका प्रमुखलाई ओलीले राती भेटेको परिणाम’ - भीम रावल
‘नेपालमा भाजपाले सरकार बनाउँछु भन्नु रअका प्रमुखलाई ओलीले राती भेटेको परिणाम’ - भीम रावल
64x64
जनतापाटी मंगलबार, फागुन ४, २०७७ मा प्रकाशित
669 Shares
viber sharing button
‘नेपालमा भाजपाले सरकार बनाउँछु भन्नु रअका प्रमुखलाई ओलीले राती भेटेको परिणाम’ - भीम रावल
फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले भारतीय गृहमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत नेता रावलले भारतीय गुप्तचर संस्था (रअ)का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राती भेट्नुले नेपालमा भारतको खुलेआम हस्तक्षेप बढेको बताएका हुन् । नेपाल विरोधी कुनैपनि काम कुरा नेपालीलाई सह्य नहुने उनको भनाई छ ।

‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ।’ उनले भनेका छन्, ‘यो प्रमं केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो।नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।’

भारतका गृहमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का पूर्व अध्यक्ष शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापना गर्ने योजना बनाएको त्रिपूराका मुख्यमन्त्री विप्लव देवले बताएका थिए। त्यसपछि उक्त विषयमा नेपालमा विभिन्न टिकाटिप्पणी भैरहेको छ ।

 

 

669 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG foods
Kumari Bank
जनतापाटीबाट थप
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा
भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत ७ प्रदेशमा बिहिबार, पुस १७, २०२६, ०५:३०:००
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी
 ‘बी’ डिभिजन लिगः विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी बिहिबार, पुस १७, २०२६, ०५:३०:००
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ
घुस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छ - पूर्वराष्ट्रपति डा. यादव
संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : निधि
नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने 
नेकपा नाम विवाद : फागुन २० गते निर्णय सुनाउने
बेलायत र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ ग्रहण
ओली ‘घर न घाट’को अवस्थामा पुगे, भारतले राजनीतिक चाल चाल्नुपर्छ : बीजेपी नेता
IME general
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
Laligurans
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP