मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
राजनीति
  • गृहपृष्ठ
  • प्रचण्ड-नेपाल पक्षले गर्‍यो अहिलेसम्मकै ठुलो सभा [फाेटाे/भिडियो]
प्रचण्ड-नेपाल पक्षले गर्‍यो अहिलेसम्मकै ठुलो सभा [फाेटाे/भिडियो]
जनतापाटी
जनतापाटी बुधबार, माघ २८, २०७७ मा प्रकाशित
246 Shares
viber sharing button
प्रचण्ड-नेपाल पक्षले गर्‍यो अहिलेसम्मकै ठुलो सभा [फाेटाे/भिडियो]

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभाविरुद्ध बृहत विरोध सभा गरेको छ ।

बुधबार दिउँसो भृकृटीमण्डपमा सम्पन्न सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले आआफ्नो धारणा राखेका छन् ।

आजको सभा यसअघिको भन्दा निकै ठुलो र भव्य भएको आयोजक एक सदस्यले बताए । यो सभा नेकपा अनौपचारिक रुपमा फुटेपछिकै सबैभन्दा ठुलो सभा भएको ती सदस्यको दाबी छ ।

'प्रतिनिधिसभा विघटनको विरोधमा भएको आजको सभा भव्यताका साथ सम्पन्न भएको छ । यो सभा अहिलेसम्मकै ठुलो विरोध सभा हो,' ती सदस्यले भने, 'आज सभामा जनताको उपस्थिती देखेर शिर्षनेताहरु पनि सन्तुष्ट हुनु भएको छ ।'

आजको सभा यसअघि माघ २३ गते ओली पक्षले गरेको सभाभन्दा तीन गुणा ठुलो भएको बताइएको छ । प्रचण्ड-नेपाल पक्षले यसअघि माघ १७ गते धनगढीमा, १६ गते विराटनगरमा, १५ गते बुटवलमा र ९ गते काठमाडौंमा सभा गरेको थियो ।

तस्बीरहरु :-

May be an image of standing and outdoorsNo description available.निर्वाचन आयोगप्रति प्रचण्डको आक्रोश– काइते कुराको पछि नलाग्नुस्‘हामीबीचको समझदारी पदका लागि होइन’यो नेकपाको मात्र आन्दोलन होइन, आउनुहोस्, संयुक्त आन्दोलन गरौँ : झलनाथ खनाल No description available.

भिडियो-

र, याे पनि 

केपीले बनाएका दुई मन्त्री फर्कन वार्तामा छन् : प्रचण्ड

जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने आमसभा गर्नेछौं : प्रचण्ड

केपी पहिलो अध्यक्ष भनेर कुनै दस्तावेजमा लेखिएको छैन : माधव नेपाल

जब नारायणकाजीले मञ्चबाटै ऋषी धमलालाई हप्काए

चुनावमा केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

संविधानलाई अपहरण गरेर गर्ने चुनाव हामीलाई चाहिएको छैन : नारायणकाजी श्रेष्ठ

‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुनसक्छ, नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ’
 
‘ओली ढलिसके, संविधान च्यातच्युत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ’ - रामकुमारी झाँक्री
 
‘बलात्कारीको संरक्षण गर्ने गृहमन्त्रीलाई ओलीले कान्छो छोरो बनाएर राखे’
 
 
 
 
 
 

246 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
संसद बैठक स्थगित
संसद बैठक स्थगित बिहिबार, पुस १७, २०२६, ०५:३०:००
संसद बैठकमा कांग्रेसको नाराबाजी
संसद बैठकमा कांग्रेसको नाराबाजी बिहिबार, पुस १७, २०२६, ०५:३०:००
भीम रावलको प्रश्न: प्रधानमन्त्री कुन पार्टीको ?
भीम रावलको प्रश्न: प्रधानमन्त्री कुन पार्टीको ? बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
संसद बैठक स्थगित
संसद बैठकमा कांग्रेसको नाराबाजी
भीम रावलको प्रश्न: प्रधानमन्त्री कुन पार्टीको ?
प्रचण्ड-नेपाल पक्षद्वारा संसद बैठक बहिस्कार
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर
सर्वोच्च अदालतको फैसला मान्छौँ : प्रधानमन्त्री ओली
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP