मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • आहा ! शुक्लाफाँटा [फोटोफिचर]
आहा ! शुक्लाफाँटा [फोटोफिचर]
जनतापाटी
जनतापाटी बुधबार, माघ २१, २०७७ मा प्रकाशित
viber sharing button
आहा ! शुक्लाफाँटा [फोटोफिचर]
तस्बिर :- जनतापाटी

धनगढी । कञ्चनपुरको जिल्लाको दक्षिण क्षेत्रमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो निकुञ्ज अवलोकनका लागि स्थानीय तथा बाह्य पर्यटकहरुको रोजाइको क्षेत्र हो ।

थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु रहेको शुक्लाफाँटा जैविक विविधताका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । सबैभन्दा बढी बाघको जनघनत्व रहेको संरक्षित क्षेत्रका रुपमा चिनिने शुक्लाफाँटा ३०५ वर्ग किमीमा फैलिएको छ । निकुञ्ज भित्र पाइने विश्वमै सबैभन्दा ठूलो संख्या दुई हजारभन्दा बढीको बाह्रसिङ्गाको झुन्ड, विभिन्न प्रजातिका वन्यजन्तु, वनस्पति र चराचुरुङ्गीको चिरबिरले यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ ।

तस्बिरमा हेर्नुहाेस्, शुक्लाफाँटा

 

No description available.No description available.No description available.No description available.No description available.

viber sharing button
जनतापाटीबाट थप
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ? ५ मिनेट पहिले
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या ११ मिनेट पहिले
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा १७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रज्ञा भवनमा सुरु भयाे माओवादीकाे केन्द्रीय समिति बैठक [तस्बिरहरु]
पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)
राष्ट्रिय धान दिवसः खुमलटारमा मन्त्री यादवले रोपे मेसिनबाट धान [फोटोफिचर]
मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन [तस्बिरहरु]
राष्ट्रिय सभागृहमा रविको क्रेज [फोटोफिचर]
काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक [तस्विरहरु]
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP