मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, March 08, 2021 |सोमबार, फागुन २४, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
कला - साहित्य
  • गृहपृष्ठ
  • ‘द लभ वि वान्ट’ उपन्यास विमोचित
‘द लभ वि वान्ट’ उपन्यास विमोचित
जनतापाटी
जनतापाटी आईतबार, माघ १८, २०७७ मा प्रकाशित
12 Shares
viber sharing button
‘द लभ वि वान्ट’ उपन्यास विमोचित

काठमाडौं । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को पोखरामा विमोचन गरिएको छ । साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखेलगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गरे ।

कार्यक्रममा प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको जनाउँदै एउटा प्रेमिल साहित्यको अध्यायको शुरुआत भएको बताए । रेडियो अन्नपूर्ण ९३.४ का प्रबन्ध निर्देशक सुनयना पालिखेले उपन्यास किशोर वयका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक विनोद लामिछानेलगायतले कृति र कृतिकारको चर्चा गरे । शनिबार आयोजित कार्यक्रममा उपन्यासकार पालिखेले उपन्यासमा किशोरकिशोरी उमेरमा पलाउने इच्छा, चाहना, मायालगायतलाई समेट्ने प्रयास गरिएको बताइन् । विद्यालयदेखि नै आफ्नो लेखनप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफूले उपन्यासको रचना गरेको अनुभव सुनाइन् ।

12 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’ २ घण्टा पहिले
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली ३ घण्टा पहिले
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ विमोचित
जलरङमा जीवा
त्यसपछि छोड्न बाध्य भएँ त्यो सहर...
साहित्यकार डा. दुलाल - जसले खोजे इलामको साहित्यिक इतिहास
ओली चालिसा
राजेन्द्र विमललाई सम्मान, विमला तुम्खेवालाई पुरस्कार
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP