मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Tuesday, March 09, 2021 |मंगलबार, फागुन २५, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
समाज
  • गृहपृष्ठ
  • पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
जनतापाटी
जनतापाटी शनिबार, माघ १०, २०७७ मा प्रकाशित
93 Shares
viber sharing button
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
फाइल तस्विर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६३ हजार ७३४ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ९४ पुगेको छ । हाल १ सय ४७ जना क्वारेन्टाइनमा छन्।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ ।

93 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
नेपाल र खनाल आउने भएपछि नेकपा एमालेको सचिवालय बैठक स्थगित  
नेपाल र खनाल आउने भएपछि नेकपा एमालेको सचिवालय बैठक स्थगित   ९ मिनेट पहिले
जब चार छोराछोरीसहित आमा कर्णालीमा हाम फालिन्...
जब चार छोराछोरीसहित आमा कर्णालीमा हाम फालिन्... २५ मिनेट पहिले
जसपा संसदीय दलको बैठक आज बस्दै
जसपा संसदीय दलको बैठक आज बस्दै ४४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जब चार छोराछोरीसहित आमा कर्णालीमा हाम फालिन्...
नहर भत्किँदा विद्युत् अवरुद्ध
विवाह गर्छु भन्दै कोठामा ल्याई किशोरीमाथि पटकपटक बलात्कार, कौशलटारबाट एक पक्राउ
 बोलेरोले किचेर एकको मृत्यु
सांसद चौधरी सम्मानित
दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP