मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • तस्बिरमा हेर्नुहोस्, काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन
तस्बिरमा हेर्नुहोस्, काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन
जनतापाटी
जनतापाटी शुक्रबार, माघ ९, २०७७ मा प्रकाशित
viber sharing button
तस्बिरमा हेर्नुहोस्, काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन
Photo :- Comrade Prachanda

काठमाडौं । संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको हो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ ।

विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

Image may contain: 3 people, people on stage, people standing, people walking, crowd and outdoorImage may contain: one or more people, crowd and outdoorImage may contain: 1 person, on stage, crowd and outdoorImage may contain: 1 person, standing and outdoorImage may contain: 6 people, crowd, hat and outdoorImage may contain: one or more people, people dancing and crowdImage may contain: one or more people, crowd, sky, tree and outdoor

 

 

viber sharing button
जनतापाटीबाट थप
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक ८ मिनेट पहिले
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ? १९ मिनेट पहिले
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता ३२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रज्ञा भवनमा सुरु भयाे माओवादीकाे केन्द्रीय समिति बैठक [तस्बिरहरु]
पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)
राष्ट्रिय धान दिवसः खुमलटारमा मन्त्री यादवले रोपे मेसिनबाट धान [फोटोफिचर]
मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन [तस्बिरहरु]
राष्ट्रिय सभागृहमा रविको क्रेज [फोटोफिचर]
काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक [तस्विरहरु]
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP