मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, July 07, 2022 |बिहीबार, असार २३, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • गुल्मीमा लकडाउनपछि १६ जनाले गरे आत्महत्या
गुल्मीमा लकडाउनपछि १६ जनाले गरे आत्महत्या
जनतापाटी
जनतापाटी बुधबार, जेठ ७, २०७७ मा प्रकाशित
viber sharing button
गुल्मीमा लकडाउनपछि १६ जनाले गरे आत्महत्या

गुल्मी । गुल्मीमा लकडाउन जारी भएपछि १६ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले लकडाउन शुरु भएपछि अहिलेसम्मको अवधिमा १६ जनाले आत्महत्या गरेको जनाएको छ ।

जसमा पाँच पुरुष, तीन महिला र चार बालिकाले झुण्डिएर आत्महत्या गरेका छन् । दुई पुरुष र एक बालकले बिष सेवन गरेका छन् भने एक पुरुषले पानी ट्याङकीमा डुवेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।

गुल्मीको धुर्कोट गाउँपालिका-२ पिपलधाराका ८० बर्षीय बृद्ध कर्ण बहादुर वस्नेतले शनिबार मुसा मार्ने बिष सेवन गरेर आत्महत्या गरेका छन् । जिवनको उत्तरार्द्धमा पुगेका व्यक्तिले किन आत्महत्या गरे केहि खुलेको छैन ।

कालिगण्डकी गाउँपालिका-५ फोक्सिङ्गका ७० वर्षीय ओम बहादुर र उनकी श्रीमती ६९ वर्षीया खिमकला सार्कीले नयाँ बर्षकै दिन एउटै पासोमा झुण्डिएर आत्महत्या गरे । त्यो पीडाले एक छोरा र तीन छोरीको परिवार अहिलेसम्म बिक्षिप्त छन् । सामान्य अवस्थामा जिविकोपार्जन गरिरहेका दम्पतिले यसरी आत्महत्या गर्नुको कुनै कारण खुलेको छैन ।

गत शुक्रबार मदाने गाउँपालिका-२ बाँझकटेरीका २३ वर्षीय लिला बहादुर झाँक्रीले पनि रुखमा झुण्डिएर आत्महत्या गरे । परिवारका अनुसार उनले आत्महत्या गर्नुको कुनै कारण खुलेको छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

viber sharing button
जनतापाटीबाट थप
युसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश
युसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश ११ मिनेट पहिले
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ
उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ २ घण्टा पहिले
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात
थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कोरोना प्रभावः विश्वभर कन्डमको अभाव
होसियार रहनुहोस, चुम्बन गर्दा सर्न सक्छन् यी रोग..
यि हुन यौन शक्ति बढाउने परम्परागत घरेलु उपाय
रक्तदानपछि बिस्कुट नदिएको भन्दै एक युवाले पिए आफ्नै रगत
चियाको चुस्की लिँदै बाँदर
राहत सामग्रीमा बियर
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP