मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • होसियार रहनुहोस, चुम्बन गर्दा सर्न सक्छन् यी रोग..
होसियार रहनुहोस, चुम्बन गर्दा सर्न सक्छन् यी रोग..
जनतापाटी
जनतापाटी बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
viber sharing button
होसियार रहनुहोस, चुम्बन गर्दा सर्न सक्छन् यी रोग..
undefined

काठमाडौं । चुम्बन मायाको पर्यावाचीको रुपमा पनि लिने गरिन्छ । विशेषगरी जोडीको प्रेमको पहिलो निशानीको रुपमा यसलाई लिइन्छ । 
युवायुवती बीचको सम्बन्ध प्रगाढ बनाउन चुम्बनले भूमिका खेल्छ । यसले मानसिक स्थिरता अनि शारिरीक सामिप्यता बढाउँछ ।

तर चुम्बनका बेफाइदा पनि छन् । चुम्बन गर्दा मुख, जिब्रो सम्बन्धि रोगको खतरा रहन्छ ।

संक्रमण सर्ने खतरा : चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ । शारिरीक सामिप्यतामा पनि संक्रमणको खतरा रहन्छ ।

रुघाखोकी : रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ । रुघा लागेको बेला वा आफ्नो पार्टनरलाई रुघा लागेको छ भने चुम्बन नगर्नु नै बेस हुन्छ ।

फोका वा ठेउला उठ्ने : ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो ।

खटिरा : यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्या : ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरु चुम्बनको माध्यमबाट सर्न सक्छ ।

गिजासम्बन्धी रोग : गिजामा कुनै संक्रमण छ भने यो चुम्बनको माध्यमबाट तपाइको पार्टनरमा सर्न सक्छ ।

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ४ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ४ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ५ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नेपालमा १४९ जना कोरोनाका सक्रिय संक्रमित 
आज मंगलबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण
आज बुद्धजयन्ती, थाहा पाउनुस् तपाईंकाे राशिफल
आज थप ७ जनामा देखियाे कोरोना सङ्क्रमण
थाहा पाउनुस् तपाईंकाे राशिफल
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP