मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • यि हुन यौन शक्ति बढाउने परम्परागत घरेलु उपाय
यि हुन यौन शक्ति बढाउने परम्परागत घरेलु उपाय
जनतापाटी
जनतापाटी बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
viber sharing button
यि हुन यौन शक्ति बढाउने परम्परागत घरेलु उपाय

काठमाडौँ । यौन क्षमता बढाउन कतिपय मानिसहरुले ‌औषधी समेत प्रयोग गर्ने गर्छन् । बजारमा पाईने अनेकथरी औषधी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।  यौनशक्ति बढाउ बजारका औषधी भन्दा घरेलु उपाय उत्तम मानिन्छन् ।

नियमित  किसमिस र ओखर सेवन गरेमा यौनशक्ति बढ्छ । गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि यौनशक्तिलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ ।

भिन्डीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले यौनशक्ति वृद्धि गर्न सहयोग गर्छ । नियमति रुपमा बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा पनि यौन क्षमता बढ्छ ।

रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट यौनशक्ति क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले यौन  शक्ति बढाउँछ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ ।

एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सुत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ । महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ ।

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पनि पाइन्छ ।

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ३ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ३ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गुल्मीमा लकडाउनपछि १६ जनाले गरे आत्महत्या
कोरोना प्रभावः विश्वभर कन्डमको अभाव
होसियार रहनुहोस, चुम्बन गर्दा सर्न सक्छन् यी रोग..
रक्तदानपछि बिस्कुट नदिएको भन्दै एक युवाले पिए आफ्नै रगत
चियाको चुस्की लिँदै बाँदर
राहत सामग्रीमा बियर
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP