मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • राहत सामग्रीमा बियर
राहत सामग्रीमा बियर
जनतापाटी
जनतापाटी आइतबार, माघ ५, २०७६ मा प्रकाशित
viber sharing button
राहत सामग्रीमा बियर

काठमाडौं । अस्ट्रेलियामा डेढेलोले विध्वश बनाएको छ । आगलागीका कारण केही मान्छेले ज्यान गुमाए ।

अस्ट्रेलियाको जलसेना (नेभी) ले आगलागीमा फसेकाहरूको उद्धार गरिरहेको छ। दैनिक अत्यावश्यकीय सामग्री वितरण गरिरहेको छ। हजारौँलाई उद्धार गर्दै राहत सामग्री वितरण गरेको छ।

गत शुक्रबार उसले एक ग्रामीण होटललाई बियर पनि उपलब्ध गरायो। ‘राहत सामग्रीको सूचीमा बियर आएपछि धेरै जना चकित भएका थिए ।

रक्षा विभागका एक प्रवक्ताले विश्वप्रसिद्ध समाचार संस्था ‘एएफपी’सँग अन्य राहत सामग्रीसँगै नेभीले एउटा होटललाई बियर पुर्‍याएको पुष्टि गरेका छन्। कार्लटन एन्ड युनाइटेड ब्रुअरिजले सेर्बेरस नौसैनिक आधारमा हेलिकप्टरबाट मदिरा खसालिएको बतायो। मालाकुटा होटलमा २० ड्रम बियर पुर्‍याइएको थियो।

 

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ४ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ४ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ५ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गुल्मीमा लकडाउनपछि १६ जनाले गरे आत्महत्या
कोरोना प्रभावः विश्वभर कन्डमको अभाव
होसियार रहनुहोस, चुम्बन गर्दा सर्न सक्छन् यी रोग..
यि हुन यौन शक्ति बढाउने परम्परागत घरेलु उपाय
रक्तदानपछि बिस्कुट नदिएको भन्दै एक युवाले पिए आफ्नै रगत
चियाको चुस्की लिँदै बाँदर
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP