मेषः रोजगारीमा फाईदा मिल्नेछ । उत्साहले काम बन्नेछ ।
वृषः आफन्तबाट फाईदा मिल्नेछ । धनको कारोबार राम्रो हुनेछ ।
मिथुनः हतारमा काम बिग्रिनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कटः यात्राको मजा मिल्नेछ । सरसामान हराउन सक्नेछ ।
सिंहः आम्दानी राम्रो हुनेछ । विलासीतामा मन जानेछ ।
कन्याः काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।
तुलाः घरायसी विवाद हुने्छ । मित्रबाट धोका पाईनेछ ।
वृश्चिकः रोजगारीको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ ।
धनुः पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ ।
मकरः स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ ।
कुम्भः यात्रामा खर्च बढ्नेछ । आर्थिक कारोबार कमजोर हुनेछ ।
मीनः व्यापारमा प्रगति हुनेछ । आम्दानीको स्रोत मिल्नेछ ।