मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, July 01, 2022 |शुक्रबार, असार १७, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
प्रनिश थापा
प्रनिश थापा बिहीबार, मंसिर ५, २०७६ मा प्रकाशित
viber sharing button
चितवनकाे  तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च

चितवन । चितवनमा पहिलो आर्थिक वर्षको तीन महिनामा जम्मा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । पुँजीगत खर्चलाई पूर्ण विकास खर्चको रुपमा लिइन्छ ।

आर्थिक वर्ष ०७६र७७ मा चितवनको पुँजीगत बजेट चार अर्ब ६१ करोड तीन लाख ८८ हजार रहेको छ, जसमध्ये चालू आर्थिक वर्षको तीन महिनाको अवधि (साउनदेखि असोजसम्म) पुँजीगत खर्च ३७ करोड २९ हजार १४० रूपैयाँ भएको कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले जनाएको छ ।

गत वर्षको तुलनामा चितवनको पुँजीगत खर्चमा खासै वृद्धि हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको भनाइ छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक तथा सूचना अधिकारी कृष्णबहादुर अधिकारीले चालू आर्थिक वर्षको पहिलो तीन महिनालाई हेरेर वर्षको अन्तिममा चाप पर्ने या नपर्ने विषयमा निक्र्यौल गर्न नसकिने बताए ।

चालू आर्थिक वर्षको तीन महिनामा चालू र पुँजीगत गरी जम्मा २० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । तीन महिनाको अवधिमा चितवनमा चालू बजेटको जम्मा २४.७७ प्रतिशत खर्च भएको कोष नियन्त्रक अधिकारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७६र७७ मा चितवनको चालू बजेट आठ अर्ब ९६ करोड २५ लाख ५० हजार ५८५ रहेको छ । जुन बजेटको तीन महिनाको अवधिमा दुई अरब २१ करोड ९७ लाख ६२ हजार ९८० रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

viber sharing button
प्रनिश थापाबाट थप
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या बिहीबार, मंसिर ५, २०७६
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी बिहीबार, मंसिर ५, २०७६
चितवनको माडीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवनको माडीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’
नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार
पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य
एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात
नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला
समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP