मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, July 01, 2022 |शुक्रबार, असार १७, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
प्रनिश थापा
प्रनिश थापा बिहीबार, मंसिर ५, २०७६ मा प्रकाशित
viber sharing button
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी

चितवन । उपभोक्ताहरुबाट बढी स्पीडको शूल्क लिएर कम स्पीडको इन्टरनेट सेवा प्रदान गर्ने ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीले निगरानी गर्ने भएको छ ।

जिल्लामा उपभोक्तामाथि बढी शूल्क लिएर कम स्पीडको इन्टरनेट दिएको गुनासो आउन थालेपछि चितवन प्रहरीले इन्टरनेट सेवा प्रदायक कम्पनीमाथि निगरानी बढाएको हो ।

प्रहरी प्रमुख दानबहादुर मल्लको अग्रसरतामा पहिलोपटक ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि विज्ञ टोली नै गठन गरेर अनुसन्धान सुरु गर्न लागिएको हो ।

आफूहरुसँग चर्को शूल्क लिए पनि इन्टरनेटमा सो अनुसारको स्पीड नभएको भन्दै स्थानीयले पछिल्लो पटक चितवन प्रहरीसँग गुनासो राख्न पुगेका थिए ।

उपभोक्ताको गुनासालाई सम्वोधन गर्ने गरी इन्टरनेट सेवा कम्पनिमाथि निगरानी बढाइएको चितवनका प्रहरी प्रमूख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

उपभोक्तासँग बढी एमबिपिएसको पैसा लिने तर इन्टरनेट सेवा प्रदायक कम्पनीले त्यस अनुसारको सेवा नदिएको गुनासो आएपछि हामीले निगरानी बढाएका छौं, मल्लले भने विज्ञ टोलीको रिपोर्टपछि ठगी भेटिए तत्कालै कार्वाही गर्छौं ।’

इन्टरनेट सेवा प्रदायक कम्पनीले ठगी गरेरनगरेको प्राविधिक टोलीले आन्तरिक रुपमा जिल्लामा रहेका सबै इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुसन्धान अगाडि बढाउने र ठगी गरे/नगरेको निक्र्यौल गरेपछि कार्वाहीको प्रक्रिया अघि बढ्ने एसपी मल्लले जानकारी दिए ।

viber sharing button
प्रनिश थापाबाट थप
चितवनकाे  तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च बिहीबार, मंसिर ५, २०७६
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या बिहीबार, मंसिर ५, २०७६
चितवनको माडीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवनको माडीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस, काे-काे परे ? [सूचीसहित]
प्रधानसेनापतिद्वारा अमेरिकाको नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन 
प्रधानसेनापति शर्मा अमेरिकामा 
मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी 
ठगीजन्य कार्यबाट बच्न सिआइवीको अनुरोध
 नेपाल प्रहरीका १७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP