मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • क्यान्सर अस्पतालमा स्वास्थ्य सेवा (ईएचएस) शुरु हुने
क्यान्सर अस्पतालमा स्वास्थ्य सेवा (ईएचएस) शुरु हुने
प्रनिश थापा
प्रनिश थापा शुक्रबार, कात्तिक ८, २०७६ मा प्रकाशित
viber sharing button
क्यान्सर अस्पतालमा स्वास्थ्य सेवा (ईएचएस) शुरु हुने

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो मंसिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार काठमाडौँका सिभिल र गंगालाल अस्पताल जस्तै नमूना सेवा प्रदान गरिने उक्त सेवा केही समयका लागी साँझ ४ः३० बजेबाट विस्तारित स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

सेवा सुचारू भए संगै बिरामीले पालो कुर्न नपर्ने र कम खर्चमा सेवा पाउने अस्पतालले जनाएको छ । रेडियोलोजी र प्याथोलोजीको सेवा अन्य समयकै दर रेटमा उपलब्ध गराइने भए पनि अरु सेवामा केहि बढी शुल्क लाग्ने र निजीको तुलनामा निकै सस्तोमा बिरामीले उपचार पाउने अस्पतालको भनाइ छ ।

विस्तारित सेवामा काम गर्ने चिकित्सक कर्मचारीहरुले अतिरिक्त रकम पाउने छन् । बिरामीबाट लिइने सेवा शुल्कले चिकित्सक कर्मचारीलाई भत्ता उपलब्ध गराइने छ । पछिल्ला समयमा सेवा विस्तारसँगै उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ ।

२० वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्छन् । गत, आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन् । जसमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । एकसय शैय्याबाट शुरु भएको अस्पतालमा हाल ४५० शैय्या रहेको छ ।

viber sharing button
प्रनिश थापाबाट थप
चितवनकाे  तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च बिहीबार, मंसिर ५, २०७६
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या बिहीबार, मंसिर ५, २०७६
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अर्घाखाँचीमा छोरी कम जन्मिए
थाहा पाउनुहाेस्, आजकाे तपाईंकाे राशिफल
हाल नेपालमा १४७ कोरोनाका सक्रिय संक्रमित
अधिकांश अस्पताल आइतबार पनि खुल्ने
थाहा पाउनुहोस् आजको राशीफल
नेपालमा थपिए ११ कोरोना संक्रमित
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP