मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • डेढ लाख रुपैयाँ नगदसहित ११ जना जुवाडे पक्राउ
डेढ लाख रुपैयाँ नगदसहित ११ जना जुवाडे पक्राउ
प्रनिश थापा
प्रनिश थापा सोमबार, कात्तिक ४, २०७६ मा प्रकाशित
viber sharing button
डेढ लाख रुपैयाँ नगदसहित ११ जना जुवाडे पक्राउ

चितवन । चितवन प्रहरीले डेढ लाख रुपैयाँ नगदसहित ११ जना जुवाडेलाई गएराती पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ३२ को रुपेश कुमाल, सोही स्थान बस्ने वर्ष ३३ को सुविन कुमाल, वर्ष ३६ को प्रेम पाख्रिन, वर्ष ३५ को उमेश गुरुङ, वर्ष २६ को साजन कुमाल, वर्ष ३५ को सागर कुमाल, इच्छाकामना गाँउपालिका ७ बस्ने वर्ष ३७ को राम बहादुर मगर र सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ बस्ने वर्ष ३४ यम थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई भरतपुर महानगरपालिकाको वडा नम्बर ११ स्थित अमनचोकमा रहेको शिवलाल कुमालको घरमा जुवाखेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले गएराती ११ बजे पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

viber sharing button
प्रनिश थापाबाट थप
चितवनकाे  तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च बिहीबार, मंसिर ५, २०७६
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या बिहीबार, मंसिर ५, २०७६
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कनकासुन्दरीमा बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना
प्रा. जोशीको सात दशकको अनुभवः 'अमेरिकाले अकल्पनीय विकास गर्‍यो'
रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध
दक्षिणी रसुवामा दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान
अब स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने
बिहानै तीन प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीकाे पनि सम्भावना
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP