मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • लायन्सचोक आलुमण्डीका तीन पसलहरुलाई कारवाही
लायन्सचोक आलुमण्डीका तीन पसलहरुलाई कारवाही
प्रनिश थापा
प्रनिश थापा शनिबार, असोज १८, २०७६ मा प्रकाशित
viber sharing button
लायन्सचोक आलुमण्डीका तीन पसलहरुलाई कारवाही

चितवन । आन्तरिक राजस्व कार्यालय चितवनले नारायणगढस्थित लायन्सचोकमा रहेको आलुमण्डीका तीन पसलहरुलाई कारवाही गरेको छ ।

स्थायी लेखा नम्वर (प्यान) को प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक स्थानमा सञ्चालन भएका दुई वटा र खरिद बिक्रीको बिल नियमित अद्यावधिक नगर्ने एउटा पसललाई राजश्वले १० हजार रुपैयाँका दरले जरिवाना तिराएको हो ।

आन्तरिक राजस्व कार्यालय भरतपुर महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय लगायतहरुको संयुक्त अनुगमन टोलीले पल्स मार्केटिङ, ओम साई स्टोर्स र पशुपती आलु भण्डारलाई नयाँ आर्थिक ऐन ०७६ अनुसार कारवाही गरिएको आन्तरिक राजस्व कार्यालय चितवनका नासु रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, भ्याटमा दर्ता भएको दियालो स्टोर्समा १० वटा स्टिमेट बिल फेला परेपछि कागजपत्र जफत गरिएको श्रेष्ठले बताए । भरतपुर महानगरपालिकाका राजस्व अधिकृत अनुज घिमिरेले आलु प्याजका अधिकांश ठूला व्यापारीहरु भ्याटमा दर्ता नभएको बताए । आलु प्याजको मूल्यमा एकरुपता नरहेको एवं बिलबिजक पनि राम्रो सँग जारी नभएको पाइएको घिमिरेले बताए ।

viber sharing button
प्रनिश थापाबाट थप
चितवनकाे  तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च बिहीबार, मंसिर ५, २०७६
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या बिहीबार, मंसिर ५, २०७६
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रा. जोशीको सात दशकको अनुभवः 'अमेरिकाले अकल्पनीय विकास गर्‍यो'
रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध
दक्षिणी रसुवामा दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान
अब स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने
बिहानै तीन प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीकाे पनि सम्भावना
मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेटः मृतक संख्या चार पुग्यो
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP