काठमाडौँ । प्रतिनिधिसभा बैठक सारिएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अर्थमन्त्रालयको विवादका विषयमा मन्त्री तथा दलका प्रतिनिधिहरूसँग छुट्टै छलफलमा जुटेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।
गत १४ जेठकाे मध्य राति बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्दै राजिनामा माग गरेकाे छ ।
संसद् सचिवालयकाे सूचनाः-