मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • भुक्तानी नपाएपछि बैतडी सदरमुकामको सडक तेश्रो पटक निर्माण गर्दै ठेकेदार
भुक्तानी नपाएपछि बैतडी सदरमुकामको सडक तेश्रो पटक निर्माण गर्दै ठेकेदार
जनतापाटी
जनतापाटी बिहीबार, असार ९, २०७९ मा प्रकाशित
viber sharing button
भुक्तानी नपाएपछि बैतडी सदरमुकामको सडक तेश्रो पटक निर्माण गर्दै ठेकेदार

बैतडी । गत आर्थिक वर्ष २०७६/०७७मा निर्माण सम्पन्न भएको गढी–गोठलापानी कालोपत्रे सडक ६ महिनामै भत्किएपछि पुनः निर्माण गरिएको थियो । भत्किएका ठाउँहरुमा पुनः कालोपत्रे गरिएपनि फेरी ६ महिना नवित्दै भत्किदा तेश्रो पटक निर्माण थालिएको छ । पौने ३ करोडमा ठेक्का पाएको केएस कन्सट्रक्सन धनगढीले सडकको काम सन्तोशजनक नहुँदा आवतजावतमा समस्या छ ।

स्थानीय व्यापारी खिमानन्द भट्टले भने,‘ठेकेदारले एकै पटकमा स्टीमेट अनुसार काम गरेको भएमा पटक–पटक यहाँ आउनै पर्ने थिएन् । जिल्लाका सिडिओ देखी सबै कर्मचारी, नेता, जनप्रतिनिधि, आएका बेला मन्त्री, सांसदले समेत अनिवार्य यात्रा गर्ने यो सडकको दुर्दशा यस्तो होला भन्ने सोचेकै थिएनौँ । पटक–पटक निर्माण गरिएको यस सडकमा अहिले पनि यात्रा गर्न निकै असहज छ ।’ व्यंग्यात्मक शैलीमा उनले भने ‘हामी त हेमा मानिलिका जस्ता गाला होलान् भन्ने सोचेका थियौँ, तर ओमपुरीका जस्ता गाला बनाइ छोड्यो । पप्पु कन्सट्रक्सन मात्रै खराब भन्ने लागेको थियो यस्ता पप्पु त हाम्रै वरीपरी कयौँ रहेछन् । अहिले थाहा हुदैँछ ।’ 

अर्का स्थानियबासी धनीराम लोहारले भने,‘यो सडक विगतदेखि १बर्ष लगाएर बनाउने तर ६ महिना नपुग्र्दै भत्किने प्रवृत्तिको छ । यसलाई ठेकेदार र कर्मचारीले कमाउ भाँडो पो बनाएका छन् की ? भन्ने संका छ ।’ 

सडकको कालोपत्रे भत्किएका ठाउँमा पुनः कालोपत्रे गरिएपनि ठेकेदारको कामसंग असन्तुष्ट हुदैँ सहरी विकास कार्यालय दिपायलले भुक्तानी रोकोको हो । 

दुई पटक काम गरेपनि रकम भुक्तानि नहुँदा तेश्रो पटक काम सुरु गरेको कम्पनीका साइड इन्चार्ज बिक्रम स्वारले बताए ।  एकै काम तेश्रो पटक सम्म गरिरहेका उनले अब भने रकम पाउनेमा आशावादी रहेको बताए । 

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन १८ मिनेट पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन २२ मिनेट पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने २६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नेप्से दोहोरो अङ्कले बढ्यो
नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर
चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस्
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर
सर्वोच्चका दुई महत्वपूर्ण फैसलाः वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि...
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP