मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • यी हुन् जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, 'पाइलटको फोन लागिरहेको छ'
यी हुन् जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, 'पाइलटको फोन लागिरहेको छ'
जनतापाटी
जनतापाटी आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
viber sharing button
यी हुन् जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, 'पाइलटको फोन लागिरहेको छ'

काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । 

अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।

अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए ।  

‘दुई सम्भावित ठाउँ पहिचान भएका छन् । ती ठाउँमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकोप्टरमार्फत खोजी गर्ने तयारी गरिरहेका छौं,’ अध्यक्ष गौचनले भने, ‘पाइलटको फोन लागिरहेको छ । त्यसलाई पनि ट्र्याक भइरहेको छ । मौसममा सुधार आएपछि खोजी कार्य हुन्छ ।’

viber sharing button
जनतापाटीबाट थप
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर ८ मिनेट पहिले
बर्सेनि घट्दै सुनौलो तोप चरा
बर्सेनि घट्दै सुनौलो तोप चरा १३ मिनेट पहिले
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने १६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बर्सेनि घट्दै सुनौलो तोप चरा
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् -सञ्चारमन्त्री 
बेँसीसहर-चामे सडक एक साता बन्द हुने
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ८१ जना सवारी चालकमाथि कारवाही 
निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP