मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • अक्षयकुमार अभिनित ‘पृथ्वीराज’को नाम फेरियो
अक्षयकुमार अभिनित ‘पृथ्वीराज’को नाम फेरियो
जनतापाटी
जनतापाटी शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
viber sharing button
अक्षयकुमार अभिनित ‘पृथ्वीराज’को नाम फेरियो

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको रिलिज हुन लागेको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गरेको छ । फिल्म निर्माण कम्पनी यशराज फिल्म स्टुडियोले करणी सेनाको विरोधका कारण नाम परिवर्तन गर्दै फिल्मको नाम अब ‘सम्राट पृथ्वीराज’ राख्ने निर्णय लिएको हो ।

फिल्म यही ३ जुनमा रिलिज हुँदैछ ।

यो फिल्म रिलिज हुने तयारी भइरहँदा करणी सेनाले यशराज स्टुडियोसँग फिल्मको नाम फेर्न माग राखेको थियो । करणी सेना पनि फिल्मको नाम ‘पृथ्वीराज’बाट ‘सम्राट पृथ्वीराज’ होस् भन्ने चाहन्थ्यो । त्यहीकारण उनीहरुको मागलाई सम्बोधन गर्दै यशराजले नाम फेरेको हो ।

फिल्ममा अभिनेता अक्षय कुमार मुख्य सम्राट पृथ्वीराजको भूमिकामा देखिँदैछन् । फिल्ममा पूर्व मिस वल्र्ड मानुषी छिल्ल र संयोगिताको भूमिकामा छिन् । यो उनको डेब्यू फिल्म हो । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुँदैछ ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यो ऐतिहासिक ड्रिम फिल्मको लागि निर्माण पक्ष भने जोडतोडका साथ प्रमोसनमा जुटेको छ । कोरोना महामारी अन्त्य भएसँगै बलिउडमा धमाधम फिल्म रिलिज हुन थालेका छन् । 

viber sharing button
जनतापाटीबाट थप
खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन
खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन ९ मिनेट पहिले
वास्तविक जीवनमा घृणाको पात्र बनेका यी पर्दाका भिलेन
वास्तविक जीवनमा घृणाको पात्र बनेका यी पर्दाका भिलेन १९ मिनेट पहिले
माइडियाको नयाँ स्वास्थ्य केन्द्रित वाईफाई वासिङ मेसिन नेपालमा 
माइडियाको नयाँ स्वास्थ्य केन्द्रित वाईफाई वासिङ मेसिन नेपालमा  २२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
वास्तविक जीवनमा घृणाको पात्र बनेका यी पर्दाका भिलेन
फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै जेम्स
अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप
‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ 
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP