काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार देशभर ३५ हजार २२१ जना निर्वाचित हुनुपर्नेमा अहिलेसम्म ३३ हजार १५२ उम्मेदवार निर्वाचित भैसकेका छन् । जसमा २४७ जना मेयर र ४४७ जना अध्यक्षसमेत निर्वाचित भएका छन्।
हेर्नुहाेस् निर्वाचित उम्मेदवाररूकाे नामावलीः-