मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • गोरखा नगरमा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस
गोरखा नगरमा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस
जनतापाटी
जनतापाटी मंगलबार, जेठ ३, २०७९ मा प्रकाशित
viber sharing button
गोरखा नगरमा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस

गोरखा । गोरखा नगरपालिकाको निर्वाचन रोचक बन्दै गएको छ । नगरपालिकामा त्रिपक्षिय भिडन्त भएसँगै नगरपालिकाको निर्वाचन परिणाम रोचक बन्दै गएको हो ।

अहिलेसम्म नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मको मतगणना सकिएकाे छ । अहिलेसम्मको मतपरिणाम हेर्दा माओवादीले मेयरमा र कांग्रेसले उपमेयरमा अग्रता लिइरहेको छ ।

वडा नम्बर १० सम्मको मतगणना सकिँदा मेयरमा माओवादीले ६ हजार ४८५ मत ल्याएर अग्रता लिइरहेको छ भने उपमेयरमा कांग्रेसले पाँच हजार २१६ मत ल्याएर अग्रता कायम राखिरहेको छ ।

यस्तै, मेयरमा कांग्रेसले चार हजार ९६२ मत ल्याएर पछ्याइहेको छ भने एमालेले तीन हजार ९५० मत पाएको छ । उपमेरमा भने जसपाले चार हजार ६४२ मत ल्याएर कांग्रेसलाई पछ्यारहेको छ भने एमालेले चार हजार ३२ मत पाएको छ ।

गोरखा नगरपालिकामा कांग्रेस, एकीकृत समाजवदीवीच र माओवादी, जसपाको बीच तालमेल थियो । एमाले एक्लै मैदानमा होमिएको थियो । समाचार लेख्दै गर्दा वडा नम्बर ११ को मतगणना गर्ने तयारी भइरहेको छ ।

१४ वटा वडा रहेको यस नगरपालिकामा अझै चारवटा वडाको मतगणना बाँकी छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार यी चार वडामा गरी अझैँ ६ हजार ४८२ मतगणना गर्न बाँकी छ ।

viber sharing button
जनतापाटीबाट थप
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता १४ मिनेट पहिले
केन्टले ल्यायाे वाटर प्युरिफायर
केन्टले ल्यायाे वाटर प्युरिफायर ४२ मिनेट पहिले
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का ५५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
जिसस रौतहटमा गठबन्धन विजयी
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
जिसस सप्तरी निर्वाचनः ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम
सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP