मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • देउवामाथि दीपकराजको व्यङ्गः ‘प्रधानध्यापक भए थर्डलाई फष्ट ब्वाइ बनाइदिने रहेछन्’
देउवामाथि दीपकराजको व्यङ्गः ‘प्रधानध्यापक भए थर्डलाई फष्ट ब्वाइ बनाइदिने रहेछन्’
जनतापाटी
जनतापाटी सोमबार, वैशाख १९, २०७९ मा प्रकाशित
viber sharing button
देउवामाथि दीपकराजको व्यङ्गः ‘प्रधानध्यापक भए थर्डलाई फष्ट ब्वाइ बनाइदिने रहेछन्’

काठमाडौं । कलाकार दीपकराज गिरी देशको समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । देशका राजनीतिक क्षेत्रसहित सबै विषयमा उनी कटाक्ष गर्छन् । 

उनले सोमबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयमाथि कडा टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘धन्न शेर बहादुर प्रधानमंत्री भएछन् ! प्रधान अध्यापक भएका भए सधै थर्ड ब्वाइ लाइ फष्ट ब्वाइ बनाइदिने रहेछन् !’

वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आईजीपी नियुक्त गरिएपछि अहिले प्रधानमन्त्रीको चर्को विरोध भैरहेको छ । सिनियर एआईजीहरु विश्वराज पोखरेल र सहकुलबहादुर थापा सरकारको निर्णयविरुद्ध अदालतमा गैसकेका छन् । 

आईजीपी नियुक्ति गर्दा देउवाले नसिकेको पाठ

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? १ घण्टा पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी १ घण्टा पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘तिम्रै नाम होस्’ म्युजिक भिडियो सार्वजनिक
सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार
समीक्षा अधिकारी भन्छिन् - हर कोहिको नजरमा राम्रो बन्न सकिदैँन
एमाले र कांग्रेस मिलेर बालेनलाई हराउन सक्ने रहेछन् - दीपकराज गिरी
मेलिनाकाे स्वरमा ‘एकान्तमा’ बाेलकाे म्युजिक भिडियो बजारमा
रोहित भन्छन्- अजयबाट मैले निर्देशन सिकेको छु
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP