मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच विशेष छुट प्रदान गर्ने समझदारी 
नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच विशेष छुट प्रदान गर्ने समझदारी 
जनतापाटी
जनतापाटी बिहीबार, वैशाख १५, २०७९ मा प्रकाशित
viber sharing button
नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच विशेष छुट प्रदान गर्ने समझदारी 

काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रा.लि.बिच नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको छ । 

यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने छ । समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै होटलले विषेश छुट प्रदान गरी रु ९९,९९९र– मा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, निशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पुर्ण रेस्टुुरेन्टहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ ।  

देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा आफ्नो होटल चेन बिस्तार गर्ने उद्देश्य राखी स्थापना भएको नेपालीरिका होटल प्रा.लि.ले क्रिमसन होटलको व्यवस्थापन अन्तर्गत रहने गरी हाल मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा नगरपालीकाको विराटचोक र झापा जिल्लाको दमक नगरपालीकामा थ्रि–स्टार स्टाण्डर्डका होटलहरू सञ्चालनमा ल्याइसकेको छ । साथै, थप गन्तव्यहरुमा नयाँ होटलहरू निर्माणको प्रकृयामा रहेको होटलले जानकारी गराएको छ ।  

नेपालीरिका होटल र नेपाल बंगलादेश बैंक बिच भएको समझदारीले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै विद्युतीय भुक्तानीको प्रवद्र्घनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुुवै पक्षले जानकारी गराएका छन् ।    

“सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २८  वर्ष पुरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना १०० शाखा, ११ विस्तारित सेवा केन्द तथा ८७ वटा एटीएमबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

viber sharing button
जनतापाटीबाट थप
एमालेले भन्याे-  ‘अर्थमन्त्रीको कुरा सुन्दैनौं, जबरजस्ती गर्न खोजे प्रतिकार’
एमालेले भन्याे- ‘अर्थमन्त्रीको कुरा सुन्दैनौं, जबरजस्ती गर्न खोजे प्रतिकार’ ५ मिनेट पहिले
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने १३ मिनेट पहिले
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य १३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी -महानिर्देशक अधिकारी
एनसेलको पहलमा रिङरोड ग्रीन बेल्टको उद्घाटन
ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य
थाहा पाउनुहोस्, आजकाे फलफूल र तरकारीको बजार भाउ
एसबीआई बैंकको ऋणपत्र बिक्री खुला
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP