मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • भारत र चीनमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले गरायो सचेत 
भारत र चीनमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले गरायो सचेत 
जनतापाटी
जनतापाटी बिहीबार, वैशाख ८, २०७९ मा प्रकाशित
viber sharing button
भारत र चीनमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले गरायो सचेत 

काठमाडौं । पछिल्लाेसमय भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ । 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भएकाले बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र खोप नलगाएकालाई तत्कालै खोप लगाउन आग्रह गरेकी हुन् । 'कोभिड–१९ विरुद्दको पूर्ण मात्रा खोप लगाउनुहुने, खोप लगाउन प्रेरित गर्नुहुने र जारी खोप अभियानमा निरन्तर साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै खोप लगाउन वाँकि सवैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्दको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पुरा भए पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध गर्दछौं।' विज्ञप्तिमा भनिएकाे छ । 

जारी विज्ञप्तिः-

कोभिड–१९ संक्रमणको जोखिमपूर्ण अवस्थाबाट हामी गुज्रीरहेको सर्वविदितै छ। संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै छ। कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिदै यस विरुद्दको खोप अभियान संचालन गरिरहेको छ।
कोभिड–१९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमनै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका वढाउन संवेदनशील भई जिम्मेवार वनी जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धित सवैमा हार्दिक अनुरोध गर्दछ।
साथै कोभिड–१९ विरुद्दको पूर्ण मात्रा खोप लगाउनुहुने, खोप लगाउन प्रेरित गर्नुहुने र जारी खोप अभियानमा निरन्तर साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै खोप लगाउन वाँकि सवैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्दको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पुरा भए पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध गर्दछौं।

viber sharing button
जनतापाटीबाट थप
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा...
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा... ९ मिनेट पहिले
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित १७ मिनेट पहिले
जिसस सप्तरी निर्वाचनः ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम
जिसस सप्तरी निर्वाचनः ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम २६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसारः अध्ययन
मेषलाई अर्थलाभ हुने, अरु राशिको कस्तो छ आज ?
सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी
‘मोबाइल-टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’
पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना पुष्टि
आज शनिबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP