मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • हेर्नुहोस्, तपाईकाे आजको राशिफल
हेर्नुहोस्, तपाईकाे आजको राशिफल
जनतापाटी
जनतापाटी सोमबार, चैत २८, २०७८ मा प्रकाशित
viber sharing button
हेर्नुहोस्, तपाईकाे आजको राशिफल

मेष– साथीभाइ भेटघाट हुनेछ । परोपकारमा दिन बित्नेछ । प्रेममा सुख मिल्नेछ । 

वृष– स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ । पुरानो विवाद सल्टिनेछ ।

मिथुन– सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ । धनदौलतको कारोवार बढ्नेछ । 

कर्कट- छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ । माया प्रेममा तनाव आउनेछ ।

सिंह– जिम्मेवारीमा व्यस्तता बढ्ने छ । अरुको काम गर्नु पर्नेछ । दाजुभाइमा सहकार्य हुनेछ । 

कन्या– प्रेममा प्रशन्न्नता बढ्ने छ । प्रियबाट धनको सहयोग मिल्नेछ । खानपिनमा खर्च हुनेछ ।

तुला– बढी जिम्मेवारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ । काम बीचैमा रोकिनेछ । 

वृश्चिक– सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

धनु– आम्दानीले पुरानो गर्जो टर्नेछ । सवारी सुख मिल्नेछ । कृषि कर्मबाट धनार्जन हुनेछ । 

मकर– राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ । मान सम्मानको लोभ जाग्नेछ ।

कुम्भ– धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ । विदेशवाट सहयोग मिल्नेछ । 

मीन–सरकारी झमेला आउनेछ । आर्थिक काममा अपजस मिल्नेछ । नयाँ काममा बाधा हुनेछ ।

viber sharing button
जनतापाटीबाट थप
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार ७ मिनेट पहिले
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह १९ मिनेट पहिले
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा ३२ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसारः अध्ययन
मेषलाई अर्थलाभ हुने, अरु राशिको कस्तो छ आज ?
सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी
‘मोबाइल-टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’
पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना पुष्टि
आज शनिबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP