मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’
सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’
जनतापाटी
जनतापाटी बुधबार, चैत ९, २०७८ मा प्रकाशित
viber sharing button
सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’

काठमाडौं । अभ्यानी प्रोडक्सनको आयोजनमा काठमाडौंमा भएको पाँचौं संस्करणको ‘मिस्टर एण्ड मिस नेपाल टिन’को उपाधि क्रमशः मन्दिप भुसाल र सृष्टि महर्जनले जितेका छन् । ‘मिस्टर नेपाल टिन’को उपाधि मन्दिपले चुम्दा प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेण्ड रनर अप बने ।

‘मिस नेपाल टिन’ विजेता सृष्टिले अमेरिकाको मायामी राज्यमा नोभेम्बरमा हुने ‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा ‘मिस नेपाल टिन चार्म’ बनेर फस्ट रनरअप जितेकी सृष्टि भुसालले कोलम्बियामा हुने एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सेकेण्ड रनर अप शिवानी कापरले ‘मिस वर्ल्ड हेरिटेज’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

विधागत उपाधितर्फ सृष्टि महर्जन ‘मिस ट्यालेन्ट’, शिवानी कापर ‘मिस मल्टिमिडिया’, सृष्टि भुसाल ‘पिपुल्स च्वाइस’ र ‘मिस इन्टलेक्चुअल’, सदीक्षा खनाल ‘मिस फोटोजेनिक’, सञ्जना भण्डारी ‘मिस क्याटवाक’ र ‘मिस कन्फिडेन्ट’ र याशिका सिंह ‘ब्युटि विथ पर्पस’ भए ।

त्यसैगरी किशोरतर्फ निशान वाइवा ‘मिस्टर ट्यालेन्ट’ र ‘पिपुल्स च्वाइस’, प्रयास ओझा ‘मिस्टर मल्टिमिडिया’, प्रकाश बोहोरा ‘मिस्टर फोटोजेनिक’, रिशु शाह ‘मिस्टर मोडल’, मन्दिप भुसाल ‘वेस्ट वाक’ र राम एक्वाल यादव ‘हेन्डसम विथ पर्पस’ बने ।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर महेश केसी, ‘मिस नेपाल युनिभर्स २०१९’ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, फिल्म निर्माता देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रतिमा कार्की, वकिल तथा सर्वोच्च अदालतकी अधिकृत संगीता नापित थिए । 

viber sharing button
जनतापाटीबाट थप
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग  ८ मिनेट पहिले
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि...
कुकुरले टोकेको झोंकमा मालिकलाई रडले रामधुलाई गरेपछि... १६ मिनेट पहिले
संसदमा ओलीले भने - इनफ इज इनफ
संसदमा ओलीले भने - इनफ इज इनफ १८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ 
याे वर्ष कम बजेटका फिल्मले धानेको बलिउड
नेशनल फिल्म स्कुलको उद्घाटन, राजेश हमाल गेष्ट लेक्चर
रोकियो अक्षय कुमारको ‘गोरखा’
देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक
भिलेन बन्न चाहन्थे रणवीर
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP