मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
फोटो फिचर
  • गृहपृष्ठ
  • हेर्नुस् २६ तस्बिरमा युक्रेनको पछिल्लो अवस्था
हेर्नुस् २६ तस्बिरमा युक्रेनको पछिल्लो अवस्था
जनतापाटी
जनतापाटी बिहीबार, फागुन १२, २०७८ मा प्रकाशित
viber sharing button
हेर्नुस् २६ तस्बिरमा युक्रेनको पछिल्लो अवस्था

काठमाडौं । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनको राजधानी किभसहित ठुला शहरका वासिन्दाहरु बाहिरिन थालेका छन् ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमलाको आदेश दिएपछि अहिले युक्रेनमाथि सैन्य कारबाही भैरहेको छ । अहिलेसम्म ४० जना युक्रेनीको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिले युक्रेनको शहरी क्षेत्रको स्थिति तनावपूर्ण भएको छ । 

रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्।  सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। 

रुस–युक्रेनको यो तनावको तस्बिर हेरौँ - 

तस्बिर - राेयटर्स 

viber sharing button
जनतापाटीबाट थप
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा...
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा... ३ मिनेट पहिले
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित ११ मिनेट पहिले
जिसस सप्तरी निर्वाचनः ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम
जिसस सप्तरी निर्वाचनः ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम २० मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन [तस्बिरहरु]
राष्ट्रिय सभागृहमा रविको क्रेज [फोटोफिचर]
काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक [तस्विरहरु]
तारा एयर दुर्घटनाः मृतकको अन्त्येष्टि [फोटोफिचर]
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [तस्बिरहरु]
दिनप्रतिदिन कष्टकर बन्दै काठमाडौं उपत्यकाकाे यात्रा [हेराैँ तस्वीरहरु]
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP