मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
‘धवलागिरिलाई कोरोनाबाट सुरक्षित बनाइरहन सक्छौँ भन्ने अपेक्षा छ’ - थमसरा पुन अध्यक्ष, धवलागिरि गाउँपालिका
‘धवलागिरिलाई कोरोनाबाट सुरक्षित बनाइरहन सक्छौँ भन्ने अपेक्षा छ’ - थमसरा पुन
जनतापाटी मंगलबार, कात्तिक २५, २०७७, १८:५९:००
viber sharing button
‘धवलागिरिलाई कोरोनाबाट सुरक्षित बनाइरहन सक्छौँ भन्ने अपेक्षा छ’ - थमसरा पुन
पुरा पढ्नुहोस्
‘उद्योग वाणिज्य महासंघमा राणाशासन छ’ कृष्ण कटुवाल - अध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ मंगलबार, कात्तिक २५, २०७७, १७:४६:००
मेलम्ची पर्यटन केन्द्र बन्नेछ - डम्बर अर्याल प्रमुख, मेलम्ची नगरपालिका सोमबार, कात्तिक २४, २०७७, २०:०७:००
चुनावको बेला ए भाइ तिमी त मेरो आफ्नै मान्छे भन्ने, चुनावपछि भेट्नसमेत सजिलै नदिने ? इन्द्र खनाल -अध्यक्ष, नेपाल सौर्य विद्युत उत्पादक संघ बिहीबार, कात्तिक २०, २०७७, २२:०७:००
'उद्योग वाणिज्य महासंघलाई बाहिरिया मानिसहरुले ध्वस्त पारे' विप्लवमान सिंह - पूर्व अध्यक्ष, कम्युटर एशोसिन अफ नेपाल (क्यान) बुधबार, कात्तिक १९, २०७७, १९:०१:००
'केही सञ्चारमाध्यम लोभि हुँदा क्लिन फिडमा अलिकति समस्या देखिएको छ' रविन्द्र कुमार रिजाल -अध्यक्ष, नेपाल विज्ञापन एजेन्सी संघ नेपालीले हेर्ने विदेशी च्यानलहरु ४/५ वटा न हुन् । कसैले २/३ वटा स्पोर्टस्, च्यानल हेर्ला, कसैले मनोरंजनका २/३ वटा च्यानलन हेर्ला, कसैले समाचार र सूचनासंग सम्वन्धित २/३ वटा च्यानलहरु हेर्ला । आफूलाई रुची भएका च्यानलहरु वाहेक अरु एक, दुईवटा च्यानलहरु भए त पुगिहाल्छ । टिभिमा आउंछ भन्दै डेढ, दुई सय च्यानलहरु त कसैले हेर्दैन नी । कसैले भए भरका सबै च्यानलहरु हेर्छु भने त सबैको पैसा तिर्नु पर्यो । नभए ५/७ वटा मात्र च्यानल हेर्नेले आफूले हेर्दै नहेर्ने सयौं च्यानलहरुको पैसा किन तिर्ने ? मंगलबार, कात्तिक १८, २०७७, १६:०२:००
हाम्रो काम गर्ने शैलीले पूँजीगत खर्च बढ्न सकेन : अर्थमन्त्री पौडेल विष्णु पौडेल, अर्थमन्त्री एवं नेकपाका महासचिव शनिबार, कात्तिक १५, २०७७, १७:३७:००
‘मानिसहरुले यस वर्षको दशैंमा नयाँ कपडा सिलाउँदै सिलाएनन्’ ईश्वर नेपाली -उपाध्यक्ष, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ करिब ५ लाख मानिसहरु यस क्षेत्रमा रोजगार रहेका छन् । कोट सिलाउने कामदारले कम्तिमा मासिक ५० हजार तलव खान्छ भने सर्ट पाइण्ट सिलाउनेले पनि २५-३० हजार खान्छन् । नेपालमा दक्ष कामदारको अभाव भएकोले भारतबाट ल्याउनु पर्ने वाध्यता छ । बिहीबार, कात्तिक १३, २०७७, १६:५४:००
‘साहित्यको बजार घटेको छ’ बासुदेव अधिकारी, साहित्यकार शनिबार, असोज २४, २०७७, २१:१९:००
नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छ - मुख्यमन्त्री पोखरेल बिहीबार, असोज २२, २०७७, १८:३३:००
‘दशैं तिहारमा पनि व्यापार बढ्ने अवस्था छैन’ - कमलेश अग्रवाल उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श सोमबार, असोज १२, २०७७, २०:५७:००
मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ : चन्द्रप्रकाश बानियाँ चन्द्रप्रकाश बानियाँ- इतिहासका जानकार तथा लेखक उपन्यासमा कलम यसअघि पनि चलाउने कोसिस गर्थेँ । दुर्घटनावश ती लेखोट पाठकका हातसम्म पुग्ने अवसर नपाइकनै मृत्युवरण गर्ने दुर्नियतिको शिकार भए । जहाँसम्म पर्वतको इतिहासलाई विषय बनाउनुको कारण के थियो भन्ने प्रश्न हो त्यससँग मेरो निजी भावना पनि गाँसिएको छ । शुक्रबार, असोज ९, २०७७, १९:५५:००
'बजेट रकमान्तर गरेर वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ' गिरिराजमणि पोखरेल, शिक्षामन्त्री बिहीबार, असोज ८, २०७७, २१:०४:००
‘कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ’ वसन्तकुमार नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सोमबार, असोज ५, २०७७, २१:२६:००
‘उवामहासंघ र सिएनआईले अपेक्षा अनुसार काम गर्न सकेनन्’ - हरिभक्त शर्मा पूर्व अध्यक्ष, नेपाल उद्योग परिसंघ (सिएनआई) सोमबार, असोज ५, २०७७, २०:४६:००
‘सङ्घीय संरचनाको कार्यान्वयनका दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्’ शङ्कर पोखरेल- मुख्यमन्त्री,प्रदेश नं ५ शनिबार, असोज ३, २०७७, १९:१०:००
साझा अधिकारका निम्ति सङ्घले छिट्टै कानून बनाउनुपर्छ - शेरधन राई मुख्यमन्त्री, प्रदेश नं १ शनिबार, असोज ३, २०७७, १७:५५:००
‘जनमतको अवमूल्यन भयो भने पाँच वर्षपछि जनताले जनप्रतिनिधिलाई सुधार्दै जान्छन्’ डा. रामवरण यादव, प्रथम राष्ट्रपति राज्यको पुनःसंरचनापछि संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । साथै, संविधानमा तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वयकारी भूमिकासहित अधिकारहरु उल्लेख छन् । संविधानले एकल र साझा अधिकार प्रदान गर्नुका साथै आवश्यक कानून बनाएर अघि बढ्ने व्यवस्था गरेको छ जुन अभ्यासको क्रममा छ... शुक्रबार, असोज २, २०७७, २१:४२:००
‘आवश्यकताअनुसार संविधान संशोधन गर्न पहलकदमी गर्नुपर्छ’ अग्निप्रसाद सापकोटा, सङ्घीय संसद्का सभामुख संविधानले निर्दिष्ट गरेको महिलाको ३३ प्रतिशत सहभागिता पनि थप व्यावहारिक रुपमा कार्यान्वयन भएको छ । सङ्घीय संसद्मा ३३.८३ प्रतिशत महिला सहभागिता छ । स्थानीय तहमा पनि प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला नै हुनुपर्ने व्यवस्था भएका कारण त्यसको व्यावहारिक कार्यान्वयन भएको छ ... शुक्रबार, असोज २, २०७७, २१:१३:००
Previous 4 5 6 7 8 Next
ताजा समाचार
सार्वजनिक यातायातमा भाडा बढ्यो
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
एमाले सांसद् बानियाँका छोरा पेस्तोलसहित पक्राउ 
नवीन नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त 
काउन्सिलको ध्यानाकर्षण
पुतलीबजारमा कांग्रेस विजयी
हुम्लाको चङ्खेली गाउँपालिका -२ मा बुधबार पुनः मतदान हुँदै
भरतपुरमा पुनः रेनुले बढाइन् मतान्तर
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP