मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • १७ अधिकृतको सरुवा, को कहाँ?
१७ अधिकृतको सरुवा, को कहाँ?
जनतापाटी
जनतापाटी आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
viber sharing button
१७ अधिकृतको सरुवा, को कहाँ?

काठमाडौं । १७ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो। 

चिचिला गाउँपालिकाकी प्रखुख प्रशासकीय अधिकृत शुक्रादेवी राईलाई जिल्ला समन्वय समिति संखुवासभा,  पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङमा कार्यरत जनार्दन निरौलालाई बाह्रदशी गाउँपालिका झापा, कल्याणपुर नगरपालिका सिरहामा कार्यरत विष्णुरञ्जन बराललाई मिर्चैया नगरपालिका सिरहा पढाइएको छ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टलाई टिकापुर नगरपालिका पठाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत गण्डकी प्रदेशमा कार्यरत बेदहरि अधिकारीलाई घरपझोङ गाउँपालिका मुस्ताङ सरुवा गरिएको छ।

महाकुलुङ गाउँपालिका सोलुखुम्बुमा कार्यरत पदम बहादुर बस्नेतलाई गोलन्जोर गाउँपालिका सिन्धुली, फिङ्कल गाउँपालिका सिन्धुलीमा कार्यरत राजेन्द्र कार्कीलाई मकवानपुरगढी गाउँपालिका मकवानपुर, गृह मन्त्रालय अन्तर्गत कार्यरत भरत सापकोटालाई जिल्ला समन्वय समिति काभ्रेपलान्चोक सरुवा गरिएको छ।

बेलडाडी गाउँपालिकामा कार्यरत पदमराज जोशीलाई जिल्ला समन्वय समिति कञ्चनपुर खटाइएको छ। उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईको गृहमन्त्रालय अन्तरगत सरुवा भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत चित्र प्रसाद गुरागाईको उदयपुरगढी गाउँपालिकामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

छत्रदेव गाउँपालिकामा कार्यरत भेषराज पन्तको मायादेवी गाउँपालिका रुपन्देही र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत भेषराज घिमिरेको छत्रदेव गाउँपालिका अर्घाखाचीमा सरुवा गरिएको छ।

नेचासल्यान गाउँपालिका सोलुखुम्बुमा कार्यरत लबुन राईको जिल्ला समन्वय समिति खोलुखुम्बु, मनहरी गाउँपालिका मकवानपुरका मोहन कुमार श्रेष्ठको सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रमेश सुवेदीको मनहरी गाउँपालिका मकवानपुरमा सरुवा गरिएको छ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग
कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने
सामाजिक सद्‍भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
कोशी प्रदेशसभा बैठक बस्दै
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.