मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • मुगुकाे मह र माग्रिं गाउँमा २० बर्षपछि उज्यालो
मुगुकाे मह र माग्रिं गाउँमा २० बर्षपछि उज्यालो
जनतापाटी
जनतापाटी शनिबार, जेठ २७, २०८० मा प्रकाशित
viber sharing button
मुगुकाे मह र माग्रिं गाउँमा २० बर्षपछि उज्यालो

मुगु । जिल्लाको मुगुमा कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना करिब २० वर्ष पछि बत्ति बलेको छ ।

२०५८ साल बाट स्थापना भएको च्याप्नेगाड जलविद्युत आयोजना सन्चालन भएको २० बर्ष भन्दा  बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा नआउदा मह र मांग्रि गाउका झण्डै चार सय घरधुरी अध्याँरोमा बस्न बाध्य भएका थिए ।

बिभिन्न मिडियामा समाचार सम्प्रेषण पश्चात आयोजनाले निर्माण कार्य लाई गति लिए पछि अहिले च्याप्ने गाड जलविद्युत आयोजना अन्नत २० वर्ष पछि बत्ति बलेको हो । बुधवार विधिगत रुपमा कर्णाली प्रदेशका निबर्तमान माननिय दानसिंह परियार र आयोजनाका समितिहरुको सयुक्त रुपमा उद्धघाटन गरेका छन् ।        

यो जलबिधुत आयोजना बाट २० किलो वाट बिद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा गाउ माग्री र मह गाँउमा बस्ने ४ सय भन्दा बढी घरधुरीलाई लक्षीत गरि निमार्ण गरीएको थियो ।

साबिकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम बिकास क्षेत्रबाट सञ्चालीत यस च्याप्नेगाढ साना जलबिधुत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको हाे ।  ठेक्कादरले मेकानिकल पाटो सामान खरीद ढुवानि खरीद आयोजना स्थल पुर्याउने र अन्य ढुङ्गगा, माटो, नहर बनाउने मर्मत उपभोक्ता समितीबाट गर्ने गरी सन्चालन भएको यो आयोजनास्थल धेरै नहुदा हुदै काम खटीएका प्राबिधिक हिसावले डिजाइन स्टमेट अनुसार सम्पन्न काम काज भई पावर हाउममा बत्ति बाली मह, माग्री गाउँमा बतीले झिलीमिली भई सकेको दुर्गम बिकास क्षेत्रले जिल्लाबाट प्रतिबेदन दिई सकेको कागजी रुपमा सम्पन्न काम भएको रिपोर्ट साबिकको जिबिस अन्तरगत दुर्गम बिकास क्षेत्र बाट रिपोटमा पास भएता पनि कुनै काम नहुदा केही वर्ष देखि अपलत्र अवस्थामा परेको थियो । 

विद्युत निमार्णको लागी भएको खर्च २६ लाख दुर्गम बिकास कोषको, साबिकको माग्री गाबिसको ५ वडा देखी ९ बडासम्म लक्षीत कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायू परीवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद बिकास कोषलगायत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजनाको २० लाख रकम र अन्य श्रोत बाट गरि जम्मा २  करोड ५० लाख मा विद्युत आयोजना सम्पन्न भएको च्याप्ने गाढ जलविद्युत आयोजनाका अध्यक्ष सोनाम छिरिङ्ग लामाले बताए । अध्यक्ष लामाका अनुसार आर्थिक अभावका कारण बिगतका दिनहरुमा विद्युत बाल्न सकिएको थिएन । 

यहाको स्थानीय सरकार मुगुम कार्मारोगं गाउपालिकाले कुनै पनि तहबाट सहयोग पनि नगरेको र राजनितिक खिचातानिले गर्दा स्थानीय सरकारबाट सहयोग नभएको उनको आरोप छ । 

अब विद्युत बलेपछि बिशेष गरेर बालवालिका लाई पठनपाठन र वृद्धवृद्धाहरु लाई सहज हुने अपेक्षा गरिएको छ । अब घर घरमा बत्ति बलेपछि रोजगारीका अवसरहरु देखिएका छन । बिद्युतले गर्दा विभिन्न प्रकारका उद्यम गरेर यसै ठाउमा रोजगारी सिर्जना हुने स्थानीय छिरिङ्ग क्यामा लामाले बताईन । 

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
रिगललाई आममाफी दिने निर्णयविरुद्ध भारती मानन्धरले सुरु गरिन् अनशन
दमौली बजार
सुदुरपश्चिममा गएको भुकम्पप्रति पुर्वराजाद्धारा चिन्ता ब्यक्त
बेनी बजार
एनआरएनए युवा उपाध्यक्षमा रेग्मीद्वारा कतारबाट उम्मेदवारी घोषणा
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.