मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • टेलर स्वीफ्टसँग डेटमा दिलजित
टेलर स्वीफ्टसँग डेटमा दिलजित
जनतापाटी
जनतापाटी शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
viber sharing button
टेलर स्वीफ्टसँग डेटमा दिलजित

मुम्बई । प्रख्यात अमेरिकी गायिका टेलर स्विफ्टका लागि यो वर्ष निकै उतारचढावपूर्ण छ । लामो समयदेखि जो अल्विनसँग डेट गरिरहेकी गायिकाले यो वर्ष आफ्नो सम्बन्धलाई तोडिन् । अहिले टेलरको नाम पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझसँग जोडिएको छ ।

उनीहरुलाई वेनक्यूवरको एक रेष्टुरेन्टमा सँगै भेटिएपछि उनीहरुको डेटको चर्चाले बजार तताएको हो । गायक तथा अभिनेता दिलजीत कुनै ग्लोबल आइकन भन्दा कम छैनन् । उनी कोचेला फिल्म फेस्टिभलमा प्रदर्शन गर्ने पहिलो सेलिब्रेटी हुन् । ‘लवर’, ‘पीचेस’ र ‘लेमनेड’ जस्ता गीतका लागि चर्चित दिलजीतको फ्यान फलोइङ उच्च छ । यसबाहेक उनले ‘गुड न्यूज’, ‘जोगी’ र ‘हौसला रख’ जस्ता फिल्ममा अभिनय कला पनि देखाएका छन् ।

यहीबीचमा टेलरसँगको डेटका विषयमा उनले मुख खोलेका छन् । उनले ट्वीट गर्दै ‘गोपनियता नामको पनि कुनै वस्तु हुन्छ’ भनी उल्लेख गरेका छन् । तर, टेलर र दिलजीतलाई प्रत्यक्ष देख्नेले यो जोडी वेनक्यूवरको केक्टस क्लब क्याफे कोल हारबरमा सँगै भेटिएको दाबी गरेका छन् ।

उनीहरु एकअर्कासँग हाँस्दै नजिक बनेको प्रत्यक्षदर्शीको भनाई छ । दिलजlत चाँडै अभिनेत्री परिणीति चोपडाका साथ एक फिल्ममा रोमान्स गर्दैछन् ।

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन
अनमोल केसी हिरासतमुक्त
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसी नर्भिकमा भर्ना
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.