मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • आजको तरकारी तथा फलफूलको मूल्य, गुन्द्रुककाे भाउ २७५ रुपैयाँ
आजको तरकारी तथा फलफूलको मूल्य, गुन्द्रुककाे भाउ २७५ रुपैयाँ
जनतापाटी
जनतापाटी बुधबार, जेठ २४, २०८० मा प्रकाशित
viber sharing button
आजको तरकारी तथा फलफूलको मूल्य, गुन्द्रुककाे भाउ २७५ रुपैयाँ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि मूल्य सार्बजनिक गरेकाे छ । 

जसअनुसार आज बुधबार ठुलो गोलभेडा (नेपाली) २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा १५ रुपैयाँ, रातो आुल ४७ रुपैयाँ ताेकिएकाे छ भने रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसामा किनबेच हुनेछ ।

स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, रातो मूला र लाम्चो हरियो फर्सी ४५ रुपैयाँमा खरिद बिक्रि हुदाँ लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, भटमास कोशा १४० रुपैयाँमा पाइनेछ ।

उता, परवल ९५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७४ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, पालूगो, चमसूर, मेथी र सौफको साग ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै, तोरीको साग प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ १५४ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, न्यूरो ७६ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ भने ब्रोकाउली ९६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७५ रुपैयाँ, सजिवन ९६ रुपैयाँ ६७ पैसा, जिरीको साग ७६ रुपैयाँ, ग्याठ कोबी ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइनेछ ।

यसैगरी, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ, दसहरी आँप ९३ रुपैयाँ ३३ पैसा, मौसम १९० रुपैयाँ, लोकल काक्रो ११६ रुपैयाँ, रुख कटहर ३६ रुपैयाँ ६७ पैसा, किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, लोकल लिच्ची १३३ रुपैयाँ ३३ पैसा, अदुवा २४५ रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, सुकेको लसुन (नेपाली) २१० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २३७ रुपैयाँ ५० पैसमा किनबेच भइरहेकाे छ ।

रहु माछा ३२२ रुपैयाँ ५० पैसा, बचुवा माछा २६० रुपैयाँ र मुंगरी ताजा माछा ३३० रुपैयाँ खरिद गर्न सकिनेछ ।

viber sharing button
जनतापाटीबाट थप
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ बिहीबार, पुस १७, २०२६
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता बिहीबार, पुस १७, २०२६
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक
क्रोम्पटनको ‘यस दशैं तिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक
लगातार ८ दिन घटेपछि बढ्यो सुनको मूल्य
बन्दीपुर केबलकार र नेपाल एसबिआईबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्झौता
भिजन लुम्बिनी ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.