मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • जनतासँग टुटेको सम्बन्धलाई सुधार गर्दै जान्छौँ : पोख्रेल
जनतासँग टुटेको सम्बन्धलाई सुधार गर्दै जान्छौँ : पोख्रेल
जनतापाटी
जनतापाटी शनिबार, चैत ४, २०७९ मा प्रकाशित
viber sharing button
जनतासँग टुटेको सम्बन्धलाई सुधार गर्दै जान्छौँ : पोख्रेल

मेचीनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पोख्रेलले जनताको मुद्दा, सडक र सदनलाई व्यवस्थित गर्ने अभियान लिएको आएको बताएका छन् । ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान‘को उद्घाटनपछि सम्बोधन गर्दै स्कुल विभाग प्रमुखसमेत रहेका नेता पोख्रेलले जनताको समस्याको साझेदारको रूपमा माओवादी केन्द्रले अभियान सुरु गरेको जानकारी दिँदै जनताको बीचको टुटेको सम्बन्धलाई सुधार गर्दै अघि बढ्ने बताए  । 

नेता पोख्रेलले भने, ` नागरिकबिचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।´ संविधान सभा सदस्य पोख्रेलले उत्पीडनमा परेका, विभेदमा रहेका मात्रै होइन नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचारसहित समाज निर्माण गर्न माओवादीका कार्यकर्ता तयार हुनसमेत निर्देशन गरेका थिए ।

वर्तमान राजनीति अवस्थाको बारेमा सहभागीलाई स्पष्ट पार्दै भने, `अभियानपछि माओवादी केन्द्र पहिलो पार्टी बन्छ, टुक्रिएका माओवादी घटक पार्टीहरू एक हुने अवस्थामा छन्, त्यस कारण पनि आउने निर्वाचनबाट पहिलो पार्टी हुने निश्चित छ ।´ प्रतिगामी शक्तिलाई परास्त गर्न जनताबाट आएको उपलब्धिलाई शिरोधार्य गर्दै पार्टीले रूपान्तर खोजेको उनको भनाई थियो । 

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ - अध्यक्ष नेपाल
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : ओली
माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशन तयारी पूरा, अध्यक्षमा भट्टको दाबेदारी
मन्त्रिपरिषद् बैठक सुरु
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.