मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न आवश्यक
सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न आवश्यक
जनतापाटी
जनतापाटी आइतबार, माघ १५, २०७९ मा प्रकाशित
viber sharing button
सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न आवश्यक

सप्तरी। प्रदेश सांसद माला कर्णले मधेस प्रदेशको सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्न आवश्यक रहेको बताएकी छन् ।

प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा राष्ट्रिय प्राथमिक अधारभूत विधालय राजविराज-८ का बालबालिकालाई आइतबार शैक्षिक सामग्री वितरण गर्दै सो कुरा बताए हुन् ।

उनले शैक्षिक  गुणस्तर सुधारका निम्ति आफूले गर्नुपर्ने पहल प्रदेश सरकारसँग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन् । राजविराज नगरपालिका-८मा एउटा मात्र सामूदायिक विद्यालय रहेकोले यसलाई नमुना विद्यालय बनाउनुपर्ने कर्णको जोड रहेको थियो ।

यो विद्यालय महिलाहरू मात्रै सञ्चालन गर्दै आएको र विद्यालय व्यवस्थापन समितिमा समेत महिलाहरूकै टिम रहेकोले यो विद्यालय आफैँमा नमुना विद्यालय रहेको उनको भनाइ रहेको थियो ।

विद्यलयमा सबै थोक हुँदाहुँदै पनि वालवालिकाहरूलाई  निरन्तर पढाइको लागि प्रोत्साहन गर्नु पर्ने सांसद कर्णले बताइन् ।

यस विद्यलालयमा डेढ सय विद्यार्थी अध्ययनरत  छन् ।सबै बिद्यार्थीहरू निरन्तर नआइदिएर पठनपाठनमा समस्या हुँदै आएको शिक्षिका रेणु गुप्ताले बताइन् । शिक्षिका गुप्ताले बालबालिकाहरूलाई निरन्तर विद्यालय ल्याउन पहल भइरहेको बताइन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रम प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालको प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मण्डडल, जिल्ला उपाध्यक्ष कमान्नद माझी, कोषाध्यक्ष जितेन्द्र गुप्ता विद्यालयका शिक्षकाको समेत उपस्थिति रहेको थियो ।

विद्यालयका ३५ जना बालबालिकालाई ५/५ वटा कापी र २/२ वटा डटपेन समेत वितरण गरिएको सेन्टरका अध्यक्ष यादवले जानकारी दिए ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
एसईईमा मनाङबाट ५२ जना सहभागी हुँदै
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन
मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो
राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन
बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.