मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • कोभिड १९ ले बालबालिकामा स्ट्रोकको जोखिम बढाउछः अध्ययन
कोभिड १९ ले बालबालिकामा स्ट्रोकको जोखिम बढाउछः अध्ययन
जनतापाटी
जनतापाटी बिहीबार, मंसिर ८, २०७९ मा प्रकाशित
viber sharing button
कोभिड १९ ले बालबालिकामा स्ट्रोकको जोखिम बढाउछः अध्ययन

न्युयोर्क । अमेरिकामा गरिएको एउटा सानो अध्ययनअनुसार कोभिड–१९ संक्रमणपछि बालबालिकामा स्ट्रोकको जोखिम बढेको हुनसक्छ । पेडियाट्रिक न्युरोलोजी जर्नलमा यस हप्ता प्रकाशित भएको अनुसन्धानले मार्च २०२० र जुन २०२१ को बीचमा इस्केमिक स्ट्रोक भएका १६ अस्पतालका बिरामीहरूलाई पहिचान गर्न मेडिकल चार्ट र निदान कोडहरूको समीक्षा गरेको थियो ।

तीमध्ये धेरै जसो स्ट्रोक फेब्रुवरीदेखि सन् २०२१ को बीचको अवधिमा भएको थियो (बालबालिकामा कोभिड संक्रमण उच्च विन्दुमा पुगेको केही समयपछि)  । कोभिड एन्टिबडी परीक्षण गरिएकामध्ये झन्डै आधामा कोभिड पोजेटिभ परीक्षण गरियो । 

अनुसन्धानकर्ताहरूका अनुसार १६ जनामध्ये कोही पनि भाइरसबाट गम्भीर बिरामी भएका थिएनन् भने केही  एसिम्प्टोमेटिक थिए ।  

उटाह हेल्थ विश्वविद्यालयका बालरोग विज्ञ तथा अध्ययनका प्रमुख लेखक मेरीग्लेन जे. भिलेक्सले भनिन्, ‘पछि आउने हाइपर–इम्यून प्रतिक्रियाले बच्चाहरूको रगत बाक्लो बनाउँछ ।’

भिलेक्सले अगाडि थपिन्, ‘समग्रमा बच्चाहरू स्ट्रोकको लागि अपेक्षाकृत रुपमा कम जोखिममा हुन्छन् । तर, कोभिडपछि एक दुर्लभ तर वास्तविक जोखिम छ । ’
 

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान
हेर्नुहोस तपाईको आजको राशिफल
केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
हेर्नुहोस तपाईको आजको राशिफल
अब कटारी अस्पतालबाटै सर्पदंशको उपचार
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.